रौतहट १६ चैत ।। आगामी स्थानीय तहको चुनावको विषयमा छलफल गर्न लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ ।

आज दिउँसो १ बजे काठमाडौंको बबरमहलस्थित कार्यालयमा बोलाइएको बैठकमा बैठकमा समसामयिक राजनीतिको विषयमा पनि छलफल हुने नेता लक्ष्मणलाल कर्णले जानकारी दिए ।

उनका अनुसार बैठकमा स्थानीय तहको निर्वाचनको रणनीति, चुनावी घोषणापत्र लगायतका विषयमा छलफल हुने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here