सर्लाही, २७ भदौ ।। सर्लाहीमा यस वर्ष धान उत्पादन बढ्ने अनुमान गरिएको छ । यो वर्ष धानखेती बढेकाले उत्पादन पनि बढ्ने अनुमान रहेको कृषि ज्ञान केन्द्र सर्लाहीका प्रमुख देवान्नद रायले बताउनुभयो । उहाँका अनुसार गएको वर्ष ३८ हजार हेक्टर...
रौतहट, २१ भदौ ।। रौतहटको गौर कारागारमा चौकीदार बनाइदिन्छु भनेर लाखौं रकम उठाएका एक व्यक्तिले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को सचिवालयसँग समेत त्यसविषयमा पटक-पटक संवाद गरेको तथ्य फेला परेको छ ।
गौर कारागारमा कैद जीवन बिताएर बाहिर आएका राजेश गिरीले...
बारा, १९ भदौ ।। बारा जिल्लाका विभिन्न पालिकाहरुमा भूउपयोग नीतिको कार्यान्वयनमा आलटाल गरिँदा अधिकांश स्थानमा जग्गाको कित्ताकाट रोकिएको छ। यसले गर्दा स्थानीय बासिन्दाहरु समस्यामा परेका छन् ।
जीतपुरसिमरा, कलैया उपमहानगरपालिका र निजगढ नगरपालिका लगायतका क्षेत्रमा भूउपयोग नीतिअनुसार जग्गाको वर्गीकरण नहुँदा...
काठमाण्डाै, १९ भदौ ।। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको टीकापुर बहुमुखी क्याम्पसका कर्मचारी देवराज वनविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
वनको एसएलसी तहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली देखिएकोले मुद्दा दायर गरेको आयोगले जनाएको छ । उनले २०५३...
काठमाण्डौ, १९ भदौ ।। सरकारले बालीहरुको बीमाका प्रवर्द्धनात्मक तथा सचेतनामूलक काम अघि बढाउने भएको छ । बजेटमार्फत कृषिमा लगानी दशक घोषणा गरेको सरकारले बाली बीमालाई विशेष प्राथमिकता दिएर व्यवस्थित गर्दै लैजाने भएको हो । कृषि तथा पशुपक्षी विकामन्त्री रामनाथ...
रौतहट, १० साउन ।। रौतहट जिल्लाको परोहा नगरपालिकाका वडा नं ५ नमनगर टोल पश्चिममा वृक्षारोपण कार्यक्रम सम्पन्न भएकाे छ । नगर प्रमुख शेख वकिलको प्रमुख आतिथ्यमा बुधवारका दिन एक कार्यक्रमका विच फलफूलको विरुवा रोपण कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा...
साउन, ०४ सर्लाही ।। सर्लाहीको बलरा नगरपालिकाले एउटा फेरि सराहनीय काम गरेका छन । पालिका भित्र रहेका सबै वडा सचिवहरु लाई पालिकाले एउटा् कार्यक्रम बीच शनिबार ल्यापटप वितरण गरेका छन् । जनताको सेवा र सहुलियत हुने उद्देश्यले रबॉयोमीट्रिक फिंगरप्रिंट...
रौतहट, १२ अषाढ ।। रौतहट जिल्लाको कटान गर्ने बाढी पहिरो आउने बागमती नदिको नियंत्रणमा संघ सरकार र प्रदेश सरकारले ध्यान नपुर्याउदा जिल्लाका अधिकाशं क्षेत्रका जनता हतोत्साहित बनेका छन् । मानसुन सुरु भईसकेको तर नदि कटान लाई नियंत्रण गर्न कुनै...
रौतहट १० असार ।। रौतहट जिल्लाको राजदेवी नगरपालिकाको १२ औं नगर अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ । नेपाल सरकारको नियम अनुसार अषाढ १० गते भित्र निति तथा बजेट प्रस्तुत गर्ने रहेको अनुसार आज भव्यताका साथ सम्पन्न भएको छ...
रौतहट ,२७ जेठ ।। रौतहटको जिल्ला प्रहरी कार्यालय गौरले एकै मुदा दुई पटक थुनुवामा नराख्ने प्रावधान हुदा पनि ख्याल गरेको छैन ।
गौर नगरपालिका वर्डा नम्बर ४ बस्ने रामेश्वर राय यादवको छोरा अशोक कुमार यादव साहु र सोही वर्डा बस्ने...