Wednesday, October 16, 2024
Home राजनीति

राजनीति

सर्लाही, ०७ असोज ।। जनमत पार्टी सर्लाहीका जिल्ला इन्चार्ज श्रीचन यादवले वडा स्तरमा नेता कार्यकर्ताहरु लगायत जनसमुदाय संग भेटघाट संगै शुभ दीपावली, छठ पर्वको शुभकामना अदान प्रदान तथा पार्टी संबंधित प्रशिक्षण कार्यक्रम प्रारंभ गरेका छन् । जिल्लाको सबै पालिकाको सबै...
सर्लाही, ०६ असोज ।। सर्लाही जिल्लाको सदरमुकाम मंलगवामा जनमत पार्टीका अध्यक्ष डा. सि.के. राउत द्वरा शिक्षण तथा तिहार छठ पर्वको शुभकामना अदान प्रदान कार्यक्रम भव्यता साथ सम्पन्न भएको छ । आज मलगवा स्थित होटल कुसुम पैलेसमा एक औपचारिक कार्यक्रम...
काठमाडौं, २७ भदौ ।। गृहमन्त्री रमेश लेखकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निजी क्षेत्रमा प्रवेश गर्ने वा नगर्ने भन्नेबारेमा छलफल गर्नुपर्ने बताएका छन् । बिहीबार सिंहदरबारस्थित प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासनको बैठकमा बोल्दै गृहमन्त्री लेखकले निजी क्षेत्रमा अख्तियारको प्रवेशको...
काठमाडौं, २७ भदौ ।। जनमत पार्टीका नेता तथा सांसद अब्दुल खानले प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानालाई हटाउने सन्दर्भमा आफूहरुको विमति नरहेको बताएका छन् । आज (बिहीबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले यस्तो बताएका...
काठमाडौं, २७ भदौ ।। उपसभामुख इन्दिरा रानालाई हटाउने कांग्रेस–एमालेको तयारी छ । तर, सत्ता गठबन्धनमा रहेको जनमत पार्टी भने त्यसको विरोधमा उभिने चर्चा छ । सो दलका अध्यक्ष डा. सिके राउतले अहिले उपसभामुख हटाउने विषय शोभनीय नहुने र राजनीतिक...
काठमाडौं, २७ भदौ ।। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार अहिले जारी शीर्ष नेताबीचको भेटवार्तामा संवैधानिक परिषद्‌को बैठक लगायत समसामयिक राजनीतिक परिस्थिति, प्रधानमन्त्रीको आशन्न...
काठमाडौं, २७ भदौ ।। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई जन्मदिनको उपलक्ष्यमा शुभकामना दिएका छन् । आज (बिहीबार) प्रधानमन्त्री ओलीले बालुवाटारमै बोलाएर देउवाको जन्मदिन मनाइदिएका हुन् । देउवाको जन्मदिनको अवसरमा ओलीले सुस्वास्थ्य, दीर्घायु...
काठमाडौँ, २१ भदौ ।। नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष महिन्द्र राय यादव समूह पार्टी विवादसम्बन्धी निर्वाचन आयोगले गरेको निर्णयविरुद्ध सर्वोच्च अदालत गएको छ । शुक्रबार नेसपा यादव समूहका महासचिव रमेशप्रसाद यादव आयोगविरुद्ध अदालत गएको हो । अदालतले यादवको...
काठमाडौं, १९ भदौ ।। नागरिक समाजका अगुवा सुन्दरमणि दीक्षितले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादु देउवाले युवाहरुको चरित्रहत्या गरेको आरोप लगाएका छन् । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित विशेष साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले २०४६ र...
काठमाडौँ, २६ जेठ ।। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस विसं २०८४ सम्म प्रतिपक्षमा बस्ने बताएका छन् । कांग्रेस काठमाडौँ महानगरपालिका–३ वडा कार्यसमितिले आयोजना गरेको ‘वर्तमान राजनीतिक अवस्थामा नेपाली कांग्रेसको भूमिका विषयक अन्तक्र्रिया कार्यक्रममा उनले अर्को निर्वाचनसम्म कांग्रेस...
- Advertisement -

ताजा अपडेट

छुटाउनु भयो कि?