रौतहट, २३ चैत ।। रौतहट जिल्लाको सदरमुकाम गौर नगरपालिका वडा नं ९ स्थित नर्सिङ क्याम्पस नजिक दिव्य दृष्टि एकेडमी बोर्डिङ स्कुलको उद्घाटन समारोह उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ । शिक्षा जगतमा एउटा नयाँ आयाम रुप लिएर आएका यस विद्यालयको...
बलरा, १५ सर्लाही ।। सर्लाही जिल्लाको बलरा नगरपालिका वार्ड न. ९ स्थित रहेको श्री सिताराम माध्यमिक बिधालयमा बिहीवार शैक्षिक सामाग्री वितरण गर्नुभएका छन् । नगर प्रमुख रामाशंकर प्रसाद कुशवाहाको सकृयताले UNOP का आर्थिक सहयोग र CFRD,GCD को आयोजनामा बालशिक्षा...
रौतहट, ०९ फागुन ।। राैतहट जिल्लाकाे राजदेवी नगरपालिका वडा नम्बर ६ स्थित श्री मा. वि. सेढवामा आज नगरस्तरीय अन्तर मा वि हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएकाे छ । राजदेवी नगरपालिकाद्वारा आयोजित साे प्रतियोगितामा नगरपालिका मा. विधालयहरुको सहभागीता रहेको थियो...
बिरगंज ,२० माघ ।। द रेडियन्ट ईन्स्टिच्युट को उद्घाटन हिजो एक कार्यक्रम बिच सम्पन्न भएको छ ।मधेश प्रदेशको आर्थिक क्षेत्रबाट प्रसिद्ध पर्सा जिल्लाको बिरगंज स्थित ईन्स्टिच्युट संचालनमा आएको हो।
एन्जल इन्टरनेशनल बोर्डिङ स्कुल को ठिक सामुन्ने मेन बाइपास जाने बाटो...
रौतहट, १९ माघ ।। रौतहट जिल्लाको राजदेवी नगरपालिका वड़ा नम्बर ७ मा सञ्चालित रहेको नेमधारी बासुदेव नमूना माध्यमिक विद्यालयले शनिवार बिभिन्न कार्यक्रम आयोजना गरी ६५ औ बार्सिकोत्सव भव्यताका साथ मनाएका छन । बासुदेव चौधरीले २०१७ साल माघ १९ गते...
रौतहट, १४ माघ ।। रौतहट जिल्लाको माधव नारायण नगरपालिका वड़ा नम्बर ७ पिपरा राजवाड़ा लौकहामा रहेको प्रतीक विद्यालयको शिक्षा अवस्था लगायत व्यवस्थापनको अवस्था लथालिङ्ग रहेको छ । मधेश प्रदेश रौतहटको शिक्षाको अवस्था निकै कमजोर भएको तथ्यांक देखिएको अवस्थामा पनि...
रौतहट, ०८ मंसिर ।। जेम्स परियोजना आसमान नेपाल गौर रौतहटको आयोजनामा स्वास्थ्य कार्यक्रमका लागि लैंगिक र सामाजिक समावेशी संवेदनशील बाजेको अभिमुखिकरण कार्यशाला शुक्रबार सप्पन्न भएको छ।
रौतहट र बारा जिल्लामा संचालित कार्यक्रम अन्तर्गत स्थानीय जनप्रतिनिधिको सहभागितामा रौतहटको गौर नगरपालिका अवस्थित...
पर्सा, ०६ मङ्सिर ।। पर्सा जिल्लाको कालिकामाई गाउँपालिका वडा नम्बर- १ मुड्लीस्थित जनता माध्यमिक विद्यालयका विद्यार्थीहरू आन्दोलनमा उत्रिएका छन् । विषयगत शिक्षक नहुँदा पठनपाठन नै प्रभावित भएको भन्दै विद्यार्थीहरूले बिहीबार विद्यालयमा तालान्दी गर्दै आन्दोलन सुरु गरेका हुन् ।
बिहीबार बिहान...
चितवन, १९ भदौ ।। चितवनमा डेङ्गी सङ्क्रमणबाट थप एक जनाको ज्यान गएको छ । ज्यान जानेमा भरतपुर महानगरपालिका–२० चनौलीका ४१ वर्षीय पुरुष रहेका छन् । उनको उपचारका क्रममा भरतपुर अस्पतालमा ज्यान गएको हो ।
ज्वरो आएर उपचारका लागि गएको शुक्रवार...
रौतहट ०३ जेठ ।। रौतहट जिल्लाको बौधिमाई नगरपालिका वडा नं २ नदी पारी ईनर्वा टोलमा रहेको श्री रामजानकी प्राथमिक विधालयमा ४ कोठे भवन निर्माणका लागि विधिपूर्वक शिलान्यास भएको छ ।
नेकपा एकीकृत समाजवादी पार्टीका मधेश प्रदेश मुख्य सचेतक तथा रौतहट...