बिरगंज ,२० माघ ।। द रेडियन्ट ईन्स्टिच्युट को उद्घाटन हिजो एक कार्यक्रम बिच सम्पन्न भएको छ ।मधेश प्रदेशको आर्थिक क्षेत्रबाट प्रसिद्ध पर्सा जिल्लाको बिरगंज स्थित ईन्स्टिच्युट संचालनमा आएको हो।

एन्जल इन्टरनेशनल बोर्डिङ स्कुल को ठिक सामुन्ने मेन बाइपास जाने बाटो मुर्ली बगैँचा वडा नम्बर १२ विरगंज ,पर्सा मुख्य कार्यालय रहेको छ।यो ईन्स्टिच्युट बारे विषेश जानकारीको लागि नम्बर ९८४३६९२६१८ र ९८०७२२०८४० मा सम्पर्क गर्नु पर्नेछ।

यस ईन्स्टिच्युट मा पठनपाठन गराइने विषय बस्तु यस्तो हो।

*खरिदार ,नासु तथा शाखा अधिकृत को लोक सेवातैयारेर

*AHW,ANH,HA,Staff,Nurse,Lab assistance &Labtecnian लोक सेवा तयारी

*agricultural &Veterinary लोक सेवा तयारी

*Civil &Electrical  लोक सेवा तयारी

*Health assistance ,Staff Nurse,laboratory ,Dental Hygiene &Opthalmic Lincence तयारी

*Basic/advance computer  course &english  language

*CEE preparation &कक्षा ८देखि १२ सम्म Math &science को tuition समेत गराइन्छ।

दक्ष र अनुभवी शिक्षक राखेर आधुनिक युगको शिक्षा दिने मुल आधार सहित शिक्षा सुपत मुल्यमा पढाइने  र license ,Bridge cource  &lok sewa preparation हुने छ। रेडिओग्राफर दोरिक यादवको सम्पर्क नम्बर ९८२१२५४२५४,९८४५७८५४७० रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here