Wednesday, October 16, 2024
Home खेलकुद

खेलकुद

काठमाण्डौ, २७ भदौ ।। एन्फा महिला लिग फुटबलमा आज दुई वटा खेल हुँदैछ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा हुने पहिलो खेलमा दिउँसो साढे १२ बजे त्रिभुवन आर्मी र बाग्मती युथ क्लव खेल्दैछन् । आर्मीले आफ्ना तीनमध्ये २...
काठमाण्डाै, २१ भदौ ।। एन्फा महिला लिग फुटबलको दोस्रो चरणमा आज पनि दुई वटा खेल हुँदैछन् । पहिलो खेलमा अहिले दिउँसो साढे १२ बजे सङ्कटा क्लब र रौतहटको चन्द्रपुर नगरपालिकाबीच खेल्दैछन् । पहिलो चरणमा सङ्कटा त्रिभुवन आर्मी क्लबसँग पराजित...
काठमाण्डाै, १९ भदौ ।। ऐतिहासिक पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई काठमाण्डौ महानगरपालिकाले नगद ५ लाख रुपैयाँ सहित सम्मान गरेको छ । महानगरका मेयर बालेन्द्र शाह र उपमेयर सुनिता डङ्गोलले पेरिस पारालिम्पिक्समा कांस्य पदक विजेता पलेशालाई पाँच लाख र...
एजेन्सी, २६ जेठ ।। टी–२० विश्वकप क्रिकेटमा बङग्लादेशले श्रीलङ्कालाई दुई विकेटले हराएको छ । श्रीलङ्काले जितका लागि दिएको एक सय २५ रनको लक्ष्य पछ्याएको बङग्लादेश १९ ओभरमा ८ विकेट गुमाउँदै भेट्टायो । बङग्लादेशका टोहिड हृदोयले सर्वाधिक ४० रन बनाए...
डेस्क, १८ बैशाख ।। इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज लखनउ सुपर जाइन्ट्स र मुम्बई इन्डियन्स खेल्दैछन् । लखनउमा हुने खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ । नौ खेलमा पाँच खेल जितेको लखनउ १० अङ्कसहित तालिकाको...
काठमाडौं, ०१ वैशाख ।। एसीसी प्रिमियर कपको दोस्रो खेलमा कतारविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । आमानमा जारी खेलमा टस जितेर नेपालका कप्तान रोहितकुमार पौडेलले पहिले ब्याटिङ गर्ने निर्णय लिएका हुन् । ओमानमा जारी प्रतियोगितामा आजको खेल दिउँसो ४ः१५...
काठमाण्डौ, ०१ बैशाख ।। इंग्लिस प्रिमियर लिग फुटबलमा आज ६ वटा खेल हुँदैछन् । आजको पहिलो खेलमा बेलुका सवा ५ बजे टोटनहम र न्यूक्यासल, बेलुका पौने ८ बजे म्यानचेष्टर सिटी र लुटन टाउन, ब्रेन्टफोर्ड र सेफिल्ड यूनाइटेड, नटिङघम फरेस्ट...
काठमाण्डाै, २९ चैत ।। इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सका कप्तान सन्जु सामसनलाई १२ लाख भारु जरिबाना भएको छ । गए राति गुजरात टाइटन्ससँग ‘स्लो ओभर–रेट’ ढिलो गरी खेलेपछि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले राजस्थानका कप्तान सामसानलाई जरिबाना...
काठमाण्डाै, २८ चैत ।। इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको टोली सनराइजर्स हैदराबादले श्रीलङ्काका स्पिनर वानिन्दु हसरङ्गाको स्थानमा श्रीलङ्काकै लेगस्पिनर विजयकान्त वियसकान्तलाई अनुबन्ध गरेको छ । चोटका कारण हसरङ्गा आईपीएलबाट बाहिरिएकाले २२ वर्षीय वियसकान्तलाई अनुबन्ध गरेको हैदराबादले जनाएको छ । वियसकान्त...
नियुज डेस्क, २७ चैत ।। इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज पञ्जाब किंङ्ग्स र सनराइजर्स हैदराबाद खेल्दैछन् । खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ । यसअघि खेलेका चार खेलमा पञ्जाब र हैदराबादले समान दुई खेल जितेका...
- Advertisement -

ताजा अपडेट

छुटाउनु भयो कि?