Sunday, March 16, 2025
न्युज एजेन्सी, २३ माघ ।। अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) ले विश्वभर रहेका आफ्ना कर्मचारीहरूलाई अमेरिका फर्कन भनेको छ । यूएसएआईडीले सूचना निकालेर निश्चित कर्मचारीबाहेक अरूलाई आउँदो शुक्रवार रातिदेखि प्रशासनिक बिदा दिइएको जानकारी गराएको हो । अहिलेको कार्यालयमै बस्नुपर्ने...
एजेन्सी, ०६ मङ्सिर ।। थाइल्याण्डकी एक महिलालाई १४ जनालाई खानामा विष हालेर हत्या गरेको आरोपमा मृत्युदण्डको फैसला भएको छ । गएको वर्ष एक जना धनी साथीको खाना र पेय पदार्थमा विष हालेर हत्या गरेपछि पक्राउ परेकी ३६ वर्षकी सररत...
एजेन्सी, ०७ असोज ।। प्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गर्ने विद्यार्थीको नेतृत्वमा भएको आन्दोलनका कारण एक महिनाभन्दा लामो समयसम्म बन्द भएको बङ्गलादेशका विश्वविद्यालयहरुमा पठनपाठन शुरू भएको छ । विद्यार्थीहरू हिजोदेखि कक्षामा फर्किएका छन् । रोजगारी आरक्षणको विरोधमा हसिनाको १५ वर्षको कठोर...
एजेन्सी, २७ भदौ ।। संयुक्त राष्ट्रसङ्घको महासभाको ७९औँ सत्र आजदेखि औपचारिक रुपमा शुरू भएको छ । ७८औँ सत्रका अध्यक्ष डेनिस फ्रान्सिसले ७९औँ सत्रका लागि अध्यक्ष फिलेमान यङ्गलाई हथौडा हस्तान्तरण गरेपछि महासभा शुरू भएको हो । सत्रलाई सम्बोधन गर्दै क्यामरुनका पूर्व...
एजेन्सी, २१ भदौ ।। अमेरिकी राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेनले आफूविरुद्धको कर छली मुद्दामा लागेका सबै नौ वटा आरोप स्वीकार गर्नुभएको छ । यसअघि हन्टर बाइडेनले सन् २०१६ देखि २०१९ को अवधिको आयमा जानाजान १४ लाख डलर नतिरेको...
एजेन्सी, १९ भदौ ।। युक्रेनको पोल्टाभामा रुसबाट भएको पछिल्लो मिसाइल आक्रमणमा परी कम्तीमा ५१ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा केही सैनिकसमेत रहेका युक्रेनको रक्षा मन्त्रालयले जनाएको छ । आक्रमणमा दुई सय ७१ जना घाइते भएका विवरण यूक्रेनको रक्षा...
एजेन्सी, २६ जेठ ।। डेनमार्ककी प्रधानमन्त्री मेतो फ्रेदेरिकसनलाई सार्वजनिक ठाउँ अर्थात् सडकमै आक्रमण भएको छ। डेनमार्कको राजधानी कोपनहेगनको कुलटोरभेटमा गएराति उहाँमाथि कुटपिट भएको हो। प्रधानमन्त्री मेतोलाई कुटपिट गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका बीबीसीले उल्लेख गरेको छ । उहाँमाथी आक्रमण...
एजेन्सी, २५ जेठ ।। डेनमार्क, ग्रीस, पाकिस्तान, पानामा र सोमालिया दुई वर्षको कार्यकालका लागि संयुक्त राष्ट्र सङ्घ (यूएन) सुरक्षा परिषद्को अस्थायी सदस्यमा निर्वाचित भएका छन् । मतदान प्रक्रियाको अध्यक्षता गर्ने वर्तमान महासभा अध्यक्ष डेनिस फ्रान्सिसले नतिजा घोषणा गर्नुभएको हो ।...
एजेन्सी, १८ बैशाख ।। भारतको उत्तराखण्ड प्रदेश सरकारले पतञ्जलीका १४ वटा उत्पादनको अनुमति पत्र अर्थात् लाइसेन्स रद्द गरिदिएको छ । जडीबुटी औषधि तथा अन्य किराना वस्तु उत्पादन गर्दै आएको पतञ्जलीविरुद्ध सर्वोच्च अदालतले अवहेलना मुद्दामा जवाफ मागेकै समयमा उत्तराखण्ड सरकारले...
एजेन्सी, ११ बैशाख ।। अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) ले विश्वव्यापी आर्थिक मन्दीका बाबजुद यो वर्ष अर्थात् सन् २०२४ मा विद्युतीय गाडीको बिक्रीमा ठूलो वृद्धि हुने बताएको छ । यो वर्ष विश्वभर एक करोड ७० लाख वटा विद्युतीय गाडीको बिक्री...
- Advertisement -

ताजा अपडेट

छुटाउनु भयो कि?