Saturday, October 19, 2024
Home अर्थ / व्यापार

अर्थ / व्यापार

असोज २७, रौतहट ।। हाम्रो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा राम जी साह सोनार चयन हुनु भएका छन । संस्थाको १४ औं साधारण सभा तथा चौथो अधिवेशनको अवसर पारी ११ सदस्यीय नयाँ कार्यसमिति गठन समेत गरिएको छ...
पर्सा, २७ भदौ ।। नेपाल बीमा प्राधिकरणले गएको आर्थिक वर्षमा देशभरिमा बीमाको पहुँच विस्तारमा एक दशमलव ११ प्रतिशतले कमी आएको जनाएको छ । आर्थिक वर्ष २०७९/८० सम्म कूल जनसङ्ख्याको ४४ दशमलव ३८ प्रतिशतमा बीमाको पहुँच पुगेको थियो । आर्थिक...
काठमाण्डाै, १९ भदौ ।। नेपाललाई ऐतिहासिक पदक दिलाउने पलेशालाई एनसेलले १० लाख रुपैयाँसहित सम्मान गर्ने भएको । पेरिस पारालिम्पिक्स २०२४ मा नेपाललाई ऐतिहासिक पदक दिलाउने पारा तेक्वान्दाे खेलाडी पलेशा गाेवर्धन र नेपालकाे प्रतिनिधित्व गर्ने खेलाडीहरूलाई एनसेलले नगद पुरस्कारसहित सम्मान...
काठमाण्डाै, २७ जेठ ।। विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास सङ्घ (आईडीए) को २१ औँ बैठक नेपालमा हुने भएको छ । नेपालमा हुन लागेको यो विश्व बैंकको अहिलेसम्मकै ठूलो कार्यक्रम हो । आउँदो असार ४ देखि ७ गतेसम्म काठमाण्डाैमा हुने...
काठमाण्डौ, २६ जेठ ।। देशभित्रको विद्युत प्रसारण तथा वितरण प्रणाली सुदृढीकरण तथा विस्तारका लागि मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्‍याङमा चार सय केभी हेटौँडा सबस्टेसन निर्माण सम्पन्न भएको छ । ग्याँस इन्सुलेटेड प्रणाली (जिआइएस) प्रविधिमा आधारित स्वचालित नेपालको तेस्रो ठूलो चार सय...
काठमाण्डाै, २५ जेठ ।। राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेडबीच अन्तरदेशीय अर्थात् (क्रस बोर्डर) कारोबार गर्नेसम्बन्धी सम्झौता भएको छ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका ग्राहक तथा भारतीय ग्राहकले एक देशबाट अर्को देशमा मोबाइल बैंकिङ तथा क्यूआर कोडका...
काठमाण्डौ, १८ बैशाख ।। दुई दिन सञ्चालन भएको तेस्रो लगानी सम्मेलनमा भएको सहभागिता र प्रतिबद्धताबाट नेपालको निजी क्षेत्र उत्साहित भएको छ । सरकारले आयोजना गरेका विगतका दुई लगानी सम्मेलनभन्दा अहिलेको लगानी सम्मेलन सफल र फलदायी भएको भन्दै निजी क्षेत्र...
काठमाण्डाै, २९ चैत ।। एसियाली विकास बैंक (एडीबी) ले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिबारेको अनुमान परिमार्जन गरेको छ । एसियाली विकास बैंकले गएको सेप्टम्बरमा सार्वजनिक गरेको आउटलुकमा यस वर्ष नेपालको आर्थिक वृद्धिदर ४ दशमलव ३ प्रतिशत हुने अनुमान गरिएको...
काठमाण्डाै, २८ चैत ।। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आर्थिक विकासका लागि सरकारले निजी क्षेत्रसँगको समन्वय तथा सहकार्यलाई पहिलो प्राथामिकतामा राखेको बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घको ५८ औँ वार्षिक साधारणा सभा एवम् उद्योग वाणिज्य दिवस २०८० का अवसरमा आज...
काठमाण्डाै, २८ चैत ।। शेयर बजार आज दोहोरो अङ्कले घटेको छ । हिजो नौ अङ्कभन्दा धेरैले बढेको शेयर बजार परिसूचक नेप्से आज १० दशमलव ७१ अङ्कले घटेर दुई हजार २५ दशमलव ३० विन्दुमा झरेको छ । आज उत्पादन र व्यापारबाहेक...
- Advertisement -

ताजा अपडेट

छुटाउनु भयो कि?