रौतहट १९ जेठ ।। रौतहट जिल्लाको यमुनामाई गाउँपालिका वडा नं. २ भेडियाही स्थित वडा अध्यक्ष सिताराम यादव द्वरा स्वास्थ्य चौकी भवनकाे सिलन्यास गरिएको छ । मानव जीवन स्वस्थ अति नै महत्वपूर्ण रहेको जनताको स्वस्थ सेवामा टेवा पुर्याउने उदेस्यले यो स्वस्थ चौकी भवनकाे निर्माण भई रहेको वडा अध्यक्ष यादवले बताएका छन् ।

सिलन्यास कार्यक्रममा बुद्धजिवीहरुलाई वडा अध्यक्ष यादव द्वरा सम्मान कार्यक्रम पनि गरिएको थियो । सम्मान गर्न अवसर पाएकाेमा बौधिक अगुवा तथा सम्पूर्ण गाउँ वासीज्यूहरूलाई हार्दिक अभार ब्यक्त गर्दै आफु हर्सित भएको वडा अध्यक्षले बताए । साथै यस्तै सकरात्मक सहयाेग र सदभावकाे सधै अपेक्षा राखेको बताए ।

उक्त कार्यक्रममा स्वस्थकर्मी , क्रमचरी, संचारकर्मी , बौधिक अगुवा ,बुद्धजिवी , गाउँ वासीज्यूहरूलाई लगायत आम जान समुदायको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here