गजल
अब गाउँ पनि स्माट हनुपर् ।
विकाश गर्न एक जुट हुनुपर्छ ।।
रातदिन काम गर्ने किशान वर्ग ।
सरकार बाट राहात छुट हुनुपर्छ ।।
जस्ले देश लुटी खोक्रो बनाई दिय ।
तिनलाई कार्वाही अठोट हुनुपर्छ ।।
केन्द्र बाट गाउँ सम्मा बजेट लियर ।
स्थानीय स्तर कायापलट हुनुपर्छ ।।
दिपक संगम विश्वकर्मा
टीकापुर ,कैलाली नेपाल