Sunday, October 20, 2024
रौतहट १९ साउन ।। पछिलो समय देश सहित रौतहटमा पनि आँखा पाक्ने समस्या भएका बिरामीको संख्या बढ्न थालेका छन् । जिल्लाका नेपाल आइ केयर आँखा अस्पताल लगायत निजि अस्पतालहरुमा यतिखेर आँखा पाक्ने समस्या भएका बिरामीको संख्या ह्वातै बढेको छ...
रौतहट १८ साउन ।। रौतहटको बौधिमाई नगरपालिका -७ बंकुल बजारमा रहेको चन्द्रज्योती क्रान्ति होस्पिटल प्रालीद्वारा प्रथम वार्षिक उत्सवको अवसरमा एक दिने निशुल्क बृहत विशेषज्ञ शिविर संचालन गरेको हो । होस्पिटलको वार्षिकोत्सबको उपलक्ष्यमा यस क्षेत्रका आमजनमानसको स्वास्थ्यलाई ध्यानमा राखि विभिन्न कार्यक्रम...
रौतहट १८ साउन ।। रौतहट जिल्लाको राजदेवी नगरपालिकामा १५ शैय्या आधारभूत अस्पतालको निर्माणका लागि नगर प्रमुख भिखारी प्रसाद यादव द्वरा शिलान्यास गरिएको छ । आज पुरोहित द्वरा पुञ्ज प्रतिसठांन गरि एक समारोहका बिच नगर प्रमुख यादवले नगरपालिकाको वडा नं.-५...
रौतहट १५ साउन ।। रौतहट जिल्लाको राजदेवी नगरपालिकाको नगर प्रमुख भिखारी प्रसाद यादवले वडा न . १ पथरामा दुइ कोठे विधालय भवन र सरस्वती माता मन्दिरको शिलन्यास विधिवत रुपमा पुञ्ज अर्चना गरि गरिएको छ । रास्ट्रपति शिक्षा सुधार अन्तर्गत...
रौतहट ०४ असार ।। रौतहट जिल्लाको राजदेवी नगरपालिका वडा न . ७ मुडवलवामा रहेको श्री नेमधारी वासुदेव नमुना मा. वि. मुडवलवाले आज दिवा खाजा तथा छात्रवृति वितरण गरेका छन् । बालविकास र कक्षा १ देखि ६ सम्मका विद्यार्थीहरु लाई...
महोत्तरी ०३ असार ।। महोत्तरीमा नै पहिलोपटक नर्सिङ कलेजको सम्बन्धन प्राप्त भएको छ । सिटिइभिटीबाट मान्यता प्राप्त उक्त कलेज संचालनको जिम्मेवारी शुभ स्वस्तिक टेक्निकल इष्टिच्युटले पाएको हो । जिल्लाको बर्दिबास नगरपालिकामा संचालित उक्त इष्टिच्युटले प्रमाणपत्र तहको ३ बर्षे नर्सिङ अध्यापन...
जनकपुरधाम, ०१ असार ।। पशुमा फैलिएको महामारी लम्पी स्किन रोग नियन्त्रण गर्न मधेश सरकारले भ्याक्सिन खरिद गर्ने भएको छ । गृह सञ्चार तथा कानुन मन्त्रायमा आज गृहमन्त्री समेत रहेका मुख्यमन्त्री सरोजकुमार यादवको अध्यक्षतामा आज बसेको विपद व्यवस्थापन कार्यकारी समितिको...
रौतहट २४ जेठ ।। मधेस प्रदेश सरकार को स्वास्थ्य तथा जनसंख्या मंत्री माननिय बिरेन्द्र प्रसाद सिंह पदभार सम्भाले देखी नयां भिजनका साथ जन्ताको सेवा सुविधाको लागि दिन रात खटी स्वास्थ्य क्षेत्रमा सुधार गर्दै मधेस प्रदेसले कम समयमा सराहनीय कार्य...
रौतहट १२ जेठ ।। रौतहट जिल्लाको सरदमुकाम गौरमा रहेको प्रादेशिक अस्पतालमा आज मधेश प्रदेशका मुख्यमन्त्री मा.सरोज कुमार यादब द्वारा उद्धाटन गरिएको छ । आज एक कार्यक्रमबिच आज प्रादेशिक अस्पताल गौरमा आईसीयूको उद्धघाटन गर्नु भएको छ । कार्यक्रममा मुख्यमन्त्री यादवले...
रौतहट १२ जेठ ।। रौतहट जिल्लाको बृन्दावन नगरपालिकाको हर्साहा चौकमा विहीवारका दिन जनस्वास्थ्य प्रयोगशाला स्थापना भएको छ । प्रयोगशालालाई नगरपालिकाका बिनोद प्रसाद कुर्मीले उद्घाटन गरे । मधेस प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय र बृन्दावन नगरपालिका बीचको सहकार्यमा प्रयोगशाला स्थापना गरिएको...
- Advertisement -

ताजा अपडेट

छुटाउनु भयो कि?