Wednesday, October 23, 2024
काठमाडौँ, १९ भदौ ।। घाँटी दुख्ने विभिन्न कारणमध्ये एउटा टन्सिलाइटिस हो । काठमाडौं उपत्यकाका अस्पतालका ओपीडीहरूमा टन्सिलाइटिसकाबिरामी धेरै पुग्ने गरेको नाक, कान, घाँटी रोग विशेषज्ञहरू बताउँछन् । वीर अस्पतालअन्तर्गत नाक,कान,घाँटी विभागका पूर्वप्रमुख तथा प्राडा दीपेन्द्र श्रेष्ठका अनुसार घाँटी टन्सिलाइटिसका कारण...
काठमाडौं, १४ भदौ ।। स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले एक महिनाभित्रै काज फिर्ताको विषय टुंगिने बताएका छन् । बिहीबार नेपालगञ्‍जको भेरी अस्पतालको निरीक्षण गर्ने क्रममा अस्पताल विकास समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले पहुँच र भनसुनको भरमा मन्त्रालय र आफू...
जनकपुरधाम, १३ भदौ ।। जनकपुरधाम उपमहानगरपालिकाले नेपाल र पाकिस्तानबीचको एतिहासीक म्याच हेर्नका लागि २ बजेदेखि नगरभित्रका शैक्षिक संस्थाहरु बन्द गर्न निर्देशन दिएको छ । बुधबार उपमहानगरपालिकाले एक सूचना जारी गर्दै सिमित स्रोत साधनका वावजुद नेपाल एसिया कपमा छनोट भएर भारत...
वीरगञ्ज, १२ भदौ ।। वीरगञ्जमा आयोजना गरिएको एक हप्ते लेखा सम्बन्धी प्रशिक्षणले विद्यार्थीको मनोबल बढाएको छ । विद्यार्थीलाई पाठ्यक्रम भित्रको सिकाइले मात्रै उनीहरूले पर्याप्त ज्ञान हासिल गर्न नसक्ने भन्दै वीरगञ्ज कलेजले आयोजना गरेको लेखा सम्बन्धी एक हप्ते व्यावहारिक सीपको...
काठमाडौँ, ०८ भदौ ।। वीर अस्पतालमा धूम्रपान तथा सुर्तीजन्य पदार्थको लतबाट बाहिर निकाल्न सुरु गरिएको ‘निकोटिन रिप्लेसमेन्ट थेरापी’ बन्द भएको छ । जेठ १७ गतेबाट सुरु भएको उक्त थेरापी करिब तीन महिनामा बन्द भएको हो । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)...
काठमाडौं, ०६ भदौ ।। स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले टेलिमेडिसिन सेवालाई प्रभावकारी बनाउन स्वास्थ्य मन्त्रालयका अधिकारीलाई निर्देशन दिएका छन् । स्वास्थ्य सेवा विभाग उपचारात्मक महासाखाले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को सहकार्यमा राजधानीमा आयोजना गरेको टेलिमेडिसिन (दूर चिकित्सा सेवा) सम्बन्धी...
काठमाडौँ, ०३ भादौ ।। सरकारले एड्स इपिडेमिकलाई सन् २०३० सम्ममा अन्त्य गर्ने परिकल्पना गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मूल मिसनका रुपमा समावेशी, समतामूलक तथा पहुँचयोग्य सेवाहरू सुनिश्चित गर्दै एचआईभी स्याहारको निरन्तरता कायम गर्न लक्ष्यसमेत तयार पारेको छ...
रौतहट, २८ साउन ।। रौतहट जिल्लाको बौधिमाई नगरपालिका बंकुल स्तिथ रहेको चन्द्रज्योती कान्ति हस्पिटल द्वरा वृहत रक्तदान कार्यक्रम गरिएको छ । बौधिमाई नगरपालिकाको इतिहासमा पहिलो पटक बृहत रक्तदान कार्यक्रम भब्यताका साथ -सम्पन गरेकोमा चन्द्रज्योति कान्ति हस्पिटल प्रा.लि. माथी हाम्रो...
एजेसी २६ साउन ।। नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा थप दुई जना डाक्टर पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले काठमाडौँस्थित इशान बाल अस्पतालमा कार्यरत चिकित्सक श्रद्धा शिल्पकार र मोरङका चिकित्सक मनित चौधरीलाई पक्राउ गरेको हो । शिल्पकारलाई बिहीबार...
राैतहट २० साउन ।। रौतहटको राजपुर नगरपालिका वडा न .९ बैरिया नव निर्मित बिधालय भवन भब्य समारोहका विच उद्घाटन गरिएको छ । साे नगरपालिकाकाे वडा नम्बर ९ मा श्री माध्यमिक बिधालयकाे नव निर्मित भवनको शनिबार एक भब्य समारोहका बिच...
- Advertisement -

ताजा अपडेट

छुटाउनु भयो कि?