Saturday, October 19, 2024
मंसिर १३ जनकपुरधाम ।। प्रदेश २ सरकार समाजिक रुपान्तरणको पहलमा अब्बल स्थानमा रहेको मुख्यमन्त्री लालबाबु राउतले बताएका छन् । नेपाली सेना स्टाफ कलेजका शिक्षार्थी अधिकृतहरु मुख्यमन्त्री निवासमा आयोजित अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री राउतले समाजिक संरचनाकै कारण अधिकांश क्षेत्रमा पछि परेको...
मंसिर ९ जनकपुरधाम ।। जनता समाजवादी पार्टीले सांसद प्रदीप यादवलाई कारबाही गरेको छ । संघीय राजधानी काठमाडौँमा बुधबार सम्पन्न केन्द्रीय कार्यकारणी समितिको बैठकमा यादवलाई केन्द्रीय सदस्यबाट बर्खास्त गरेको पार्टी केन्द्रीय कार्यालयका सचिव प्रकाश अधिकारीले जानकारी दिए । अध्यक्ष उपेन्द्र...
कार्तिक १३ रौतहट ।। संयुक्त हिन्दु सनातन मोर्चा रौतहट द्वारा पुजारी स्व. श्रीराम साहको हत्यारा लाई कार्यवाहीको लागी बृहत मोटरसाईकिल दबाब रैली गरिएको छ । रौतहट जिल्लाको माधव नारायण नगरपालिका वडा नं २ खेसरहिया टोल निवासी बाबा हनुमान मन्दिर...
कार्तिक १२ कामठाडौँ ।। प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा २० सदस्यीय प्रतिनिधिमण्डल कोप २६ मा सहभागि हुन बेलायत प्रस्थान गर्दै छ । ​स्कटल्यान्डको ग्लास्गोमा हुन लागेको जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय खाका संरचना महासन्धि (यूएनएफसीसीसी) को २६ औं सम्मेलन (कोप–२६) मा सहभागी...
कार्तिक ११ काठमाडौं ।। प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच स्कटल्याण्डमा भेटवार्ता हुने भएको छ । ग्लास्गोमा हुने जलवायु परिवर्तनसम्बन्धी २६ औं सम्मेलन (कोप-२६) का क्रममा प्रधानमन्त्री देउवा र मोदीबीच साइडलाइन वार्ता हुने पक्का भएको हो । सम्मेलनमा...
रौतहट २७ असोज ।। रौतहट जिल्लाको बौधिमाई नगरपालिका वार्ड नं.४ इनर्वारिमा हिन्दुहरुको महान पर्व दुर्गा पूजाको उपलक्ष्यमा आज अष्ठमिको दिन कुस्ती पहलवानी खेल भब्य रुपले भएको छ । नगर प्रमुख राजीव रंजन उर्फ ( राजु यादव ) को अध्यक्षतामा...
डेस्क १९ असोज । नेपाली समयअनुसार सोमबार राति संसारभरि विभिन्न मुलुकका सामाजिक सञ्जाल प्रयोगकर्ताले फेसबुक चलाउन पाएनन् । फेसबुकसँगै इन्स्टाग्राम, ह्वाट्सएप, मेसेन्जर र ओकुलसले काम गर्न छोडेका थिए। यो क्रम लगभग छ घन्टा चल्यो। झन्डै ६ घन्टापछि फेसबुकले...
जनकपुरधाम १६ असोज ।यातायात व्यवस्था कार्यालय जनकपुरले लिखित परीक्षाको नतिजा नै प्रकाशित नगरी ट्राइल लिएको खुलेको छ । असोज १४ गते कार्यालयले कार, जीप, भ्यान, टेम्पो र अटो रिक्साको चालक अनुमतिपत्रका लागि लिखित परीक्षा लिएको थियो । प्रयोगात्मक (ट्राइल) परीक्षा...
सिरहा १३ असोज ।। सिरहामा सखुवाको काठ चोराउन खोज्ने वडाध्यक्षले गरे पत्रकारमाथि दुर्व्यवहार गरेका छन् ।सिरहाको गोलबजार नगरपालिका-९ का वडाध्यक्ष रामपुकार कामतिले पत्रकारमाथि दुर्ववहारसहित हातपातको प्रयास गरेका छन् । वडाध्यक्ष कामतिले मंगलबार नेपाल पत्रकार महासंघ सिरहाका उपाध्यक्षसमेत रहेका पत्रकार गणेश...
धनुषा १३ असोज ।। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश–२ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा छापा मारेको छ । प्रदेश–२ ले छोरीहरू विद्यालय पठाउने कार्यलाई उत्प्रेरित गर्ने गरी ‘बेटी पढाऊ, बेटी बचाउ’ कार्यक्रममा साइकल खरिद र वितरण कार्यमा अनियमितता भएको उजुरी...
- Advertisement -

ताजा अपडेट

छुटाउनु भयो कि?