Sunday, October 20, 2024
Home अनौठो संसार

अनौठो संसार

एजेन्सी, २८ चैत ।। आज चन्द्रमा सूर्य र पृथ्वीको बीचबाट जाँदा सूर्यको प्रकाश पूर्ण रूपमा अवरुद्ध हुने हुँदा सूर्यग्रहण लाग्नेछ । यस दृश्यलाई गुगलले विशेष एनिमेसन मार्फत देखाउने छ । प्रयोगकर्ताहरूले गुगलमा ‘सूर्य ग्रहण’ टाइप गरी सूर्य ग्रहणलाई ग्राफिक...
जनकपुरधाम, ०९ भदौ ।। पर्यावरणको संरक्षण तथा योग सिकाउने उद्देश्यले भारतको कर्नाटक राज्यको मैसुर जिल्लाबाट पैदल यात्रा थालेका कृष्णा नायक मैसुर १० महिनापछि जनकपुरधाम आइपुगेका छन् । नायक भारतको कर्नाटक, तिलंगना, महाराष्ट्र, वेस्ट बंगाल, छतिसगढ, बिहार लगायत भारतका ११ वटा...
परासी ३१ असार ।। विपन्नहरुले पाउने राहतमा पनि नवलपरासीका जनप्रतिनिधिले दलीय आधारमा भागवण्डा गर्ने गरेको खुलेको छ । राहत रकम वितरण कार्यमा भएको भागवण्डामा कुरा नमिलेपछि उत्पन्न विवादमा सरावल गाउँपालिका- ५ मा कुटाकुटसमेत भएको छ । जनप्रतिनिधिबीचको विवाद बाहिर...
रौतहट २८ असार ।। रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिका स्थित वागमती नदीमा डल्फीन जस्तो देखिने माछा फेला परेको छ । जिल्लाको दुर्गा भगवती गाउँपालिकाको प्रख्यात धेरै पुरानो बजार पिपरामा अति दुर्लभ प्रजातिका डलफिन जस्तो देखिने माछाको बच्चा बिक्री गर्न...
बारा २६ असार ।। बाराको जीतपुरका २५ वर्षीय राहुलकुमार साहको परिवारका सबैसँग नागरिकता छ, तर उनले पटकपटक आवश्यक कागजातसहित माग गर्दा पनि नागरिकता पाउन सकेका छैनन्। बाबुको जन्मसिद्ध, आमाको अङ्गीकृत र परिवारका अरु सदस्यको वंशजको नागरिकता भए पनि आफूले...
काठमाडौं १७ असार ।। मकै बेच्दै हिँडेकी महिलाको ठेला काठमाडौं महानगरको नगर प्रहरीले नियन्त्रणमा लिएको छ। महाराजगञ्जमा ठेलामा राखेर मकै बेच्दै हिँडेकी ती महिलाको ठेला नगर प्रहरीले नियन्त्रणमा लिएको हो । नगर प्रहरीले ठेला नियन्त्रणमा लिँदा उनले हार गुहार...
काठमाडौं १६ असार ।। नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन् । आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग ओहदाको प्रमाणपत्र पेश गरेपछि राजदूत श्रीवास्तव देउवालाई भेट्न पुगेका हुन् । भेटमा दुई देशबीचको सम्बन्धका बारेमा कुराकानी भएको बुझिएको...
रुपन्देही ०५ असार ।। रुपन्देहीको मर्चवारीमा गाउँपालिकाले उपाध्यक्षका देवर नाता पर्ने व्यक्तिको निधनमा गाँउपालिकाका सम्पूर्ण कार्यालय, विद्यालय र संघसंस्थामा बिदा दिएको छ । उपाध्यक्ष आशा सिंहका देवर नाता पर्ने व्यक्ति आइतबार दुर्घटनामा परी निधन भएको भन्दै अध्यक्ष गयाप्रसाद बरईले सूचना...
काठमाडौं ०५ असार ।। यतिबेला फेरि लौरोको चर्चा छ । लौरो त्यो पनि सुनको । लौरो ल्याउने दुबईका राजकुमार भनिएका शेख मोहम्मद मक्तुम जुमा ला मक्तुम पनि चर्चामा छन् । यथार्थमा सुनको लौरो र लौरो ल्याउने राजकुमार भनिएका व्यक्ति...
काठमाडौं २२ जेठ ।। नेकपा माओवादी केन्द्रले नेतादेखि कार्यकतासम्मबाट वार्षिक १०० सय रुपैयाँ उठाउने निर्णय गरेको छ । आइतबार बिहान प्रचण्ड निवास खुमलटारमा बसेको पूर्व स्थायी समिति बैठकले पार्टी सदस्यबाट वार्षिक १०० सय लेवी उठाउने निर्णय गरेको पूर्व स्थायी...
- Advertisement -

ताजा अपडेट

छुटाउनु भयो कि?