धनुषा १३ असोज ।। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश–२ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा छापा मारेको छ ।

प्रदेश–२ ले छोरीहरू विद्यालय पठाउने कार्यलाई उत्प्रेरित गर्ने गरी ‘बेटी पढाऊ, बेटी बचाउ’ कार्यक्रममा साइकल खरिद र वितरण कार्यमा अनियमितता भएको उजुरी परेपछि छापा मारेको हो ।

बर्दिबासस्थित अख्तियार कार्यालयमार्फत गएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मुख्यमन्त्री कार्यालयमा छापा मारेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here