रौतहट १२ असोज ।।जनता समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले प्रदेश २ को पर्यटन प्रवद्र्धनका लागी एकीकृत योजना निर्माणमा जोड दिनु भएको छ ।
होटेल तथा पर्यटन व्यवसायी महासंघ प्रदेश २ ले आज होटेल वेलकममा आयोजना गरेको पर्यटन...
एजेन्सी २० चैत ।। महाभारतमा युधिष्ठिरको भूमिका निभाएर लोकप्रियता हासिल गरेका अभिनेता रोहित भारद्वाजले श्रीमतीसँग सम्बन्धविच्छेद गर्न लागेको जानकारी दिए । निकै लामो समयदेखि रोहित भार्दवाज सानो पर्दाबाट टाढा भइरहेका थिए । वास्तवमा अभिनेताको नीजि जीवनमा केही गडबडी भएकोले...
कार्तिक १३ रौतहट ।। संयुक्त हिन्दु सनातन मोर्चा रौतहट द्वारा पुजारी स्व. श्रीराम साहको हत्यारा लाई कार्यवाहीको लागी बृहत मोटरसाईकिल दबाब रैली गरिएको छ । रौतहट जिल्लाको माधव नारायण नगरपालिका वडा नं २ खेसरहिया टोल निवासी बाबा हनुमान मन्दिर...
सप्तरी १७ चैत ।। लागुऔषध सहित सप्तरीबाट एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको सप्तकोशी नगरपालिका वडा नं. १ का २० वर्षीय सुजन नेपाल रहेका प्रहरीले जनाएको छ ।
प्रहरी चौकी फत्तेपुरबाट खटेको प्रहरीको गस्ती टोलीले सप्तकोसी नगरपालिका–९ बस...
काठमाडौं २ बैशाख ।। निजी क्षेत्रको हवाइसेवा प्रदायक बुद्ध एयरले छिमेकी मुलुक भारतको नयाँदिल्ली, देहरादुनलगायत नेपाली धेरै भएका गन्तव्यमा हवाई सम्पर्क सञ्जाल विस्तार गर्ने भएको छ । बुद्ध एयरले देशकै प्रमुख पर्यटकीय क्षेत्र पोखरा (कास्की) बाट नयाँदिल्ली सिधा उडान...
काठमाडौं १७ असार ।। मकै बेच्दै हिँडेकी महिलाको ठेला काठमाडौं महानगरको नगर प्रहरीले नियन्त्रणमा लिएको छ। महाराजगञ्जमा ठेलामा राखेर मकै बेच्दै हिँडेकी ती महिलाको ठेला नगर प्रहरीले नियन्त्रणमा लिएको हो । नगर प्रहरीले ठेला नियन्त्रणमा लिँदा उनले हार गुहार...
जनकपुरधाम १६ असोज ।यातायात व्यवस्था कार्यालय जनकपुरले लिखित परीक्षाको नतिजा नै प्रकाशित नगरी ट्राइल लिएको खुलेको छ । असोज १४ गते कार्यालयले कार, जीप, भ्यान, टेम्पो र अटो रिक्साको चालक अनुमतिपत्रका लागि लिखित परीक्षा लिएको थियो ।
प्रयोगात्मक (ट्राइल) परीक्षा...
कार्तिक १२ कामठाडौँ ।। प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा २० सदस्यीय प्रतिनिधिमण्डल कोप २६ मा सहभागि हुन बेलायत प्रस्थान गर्दै छ । स्कटल्यान्डको ग्लास्गोमा हुन लागेको जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय खाका संरचना महासन्धि (यूएनएफसीसीसी) को २६ औं सम्मेलन (कोप–२६) मा सहभागी...
मंसिर १३ जनकपुरधाम ।। प्रदेश २ सरकार समाजिक रुपान्तरणको पहलमा अब्बल स्थानमा रहेको मुख्यमन्त्री लालबाबु राउतले बताएका छन् । नेपाली सेना स्टाफ कलेजका शिक्षार्थी अधिकृतहरु मुख्यमन्त्री निवासमा आयोजित अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री राउतले समाजिक संरचनाकै कारण अधिकांश क्षेत्रमा पछि परेको...
एजेन्सी, २८ चैत ।। आज चन्द्रमा सूर्य र पृथ्वीको बीचबाट जाँदा सूर्यको प्रकाश पूर्ण रूपमा अवरुद्ध हुने हुँदा सूर्यग्रहण लाग्नेछ । यस दृश्यलाई गुगलले विशेष एनिमेसन मार्फत देखाउने छ । प्रयोगकर्ताहरूले गुगलमा ‘सूर्य ग्रहण’ टाइप गरी सूर्य ग्रहणलाई ग्राफिक...