Wednesday, October 23, 2024
रौतहट २० जेठ ।। चमार समुदायका रामजीराम डाक्टर बनेका छन् । वीरगन्जस्थित नेसलन मेडिकल कलेजमा एमबीबीएस अध्ययनरत रामजी राम एमबीबीएस उत्तिर्ण गरेका हुन् । सरकारले २०७२ सालमा वादी, डोम, मुसहर र चमार गरी चार वटा जातिलाई पैसा तिरेर निःशुल्क पढाउने...
रौतहट १८ जेठ ।। लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका सांसद बिमल प्रसाद श्रीवास्तवले आगामी आर्थिक वर्ष भित्र वीरगञ्जमा चिनी मिल सञ्चालन भएमा आफ्नो नामको एउटा घर सरकारको नाममा पास गरिदिने घोषणा गरेका छन् । बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद...
रौतहट १७ जेठ ।। रौतहटको दुर्गा भगवती वडा नम्वर ३ मत्सरी निवासी रहनु भएकी सांसद डा डिम्पल कुमारी झाको निधनमा राष्ट्रियसभाको आजको बैठकले शोक प्रस्ताव पारित गरेको छ । बैठकमा सभाअध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रस्तुत गरेको शोकप्रस्ताव बैठकले सर्वसम्मतिले पारित...
सर्लाही १४ जेठ ।। जनता समाजवादी पार्टी नेपाल (जसपा) का प्रमुख सचेतक प्रमोद साहले सर्लाहीमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन प्रस्ताव गरेका छन् । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै सचेतक साहले उनले सर्लाहीको मूर्तियासहितका स्थानमा थुप्रै...
काठमाडौं २ बैशाख ।। निजी क्षेत्रको हवाइसेवा प्रदायक बुद्ध एयरले छिमेकी मुलुक भारतको नयाँदिल्ली, देहरादुनलगायत नेपाली धेरै भएका गन्तव्यमा हवाई सम्पर्क सञ्जाल विस्तार गर्ने भएको छ । बुद्ध एयरले देशकै प्रमुख पर्यटकीय क्षेत्र पोखरा (कास्की) बाट नयाँदिल्ली सिधा उडान...
काठमाडौं १ वैशाख ।। राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवस (राष्ट्रिय दिवस), २०७८ का अवसरमा घोषित विभिन्न विभूषण तथा मनपदवीबाट विशिष्ट व्यक्ति, राष्ट्रसेवक र सामाजिक क्षेत्रका व्यक्तिहरूलाई आज सुशोभन गरेकी छिन् । गत असोज ३ गतेको संविधान दिवसका अवसरमा नेपाल सरकारको...
रौतहट ०१ बैशाख ।। विक्रम संवत्को नयाँ वर्ष २०७९ सुरु भएको छ। आज वैशाख १ गते नयाँ वर्षको पहिलो दिन । एकआपसमा शुभकामना आदानप्रदान गरी नेपालमा आज हर्षोल्लासपूर्वक नयाँ वर्ष मनाइँदै छ । विश्वर छरिएर रहेका नेपालीले पनि आज...
रौतहट ३० चैत ।। रौतहटको ईशनाथ नगरपालिकाको एक बिद्यालयका प्रधानाध्यापक र उनका सहयोगी ३ लाख रुपैंया घुस सहित पक्राउ परेका छन् । श्री बिशेश्वर प्रसाद कोईराला आदर्श माध्यामिक बिद्यालयका प्रधानाध्यापक राकेश कुमार ठाकुर र उनका सहयोगी दिपेन्द्र कुमार झा...
काठमाडौं २९ चैत ।। नेपाल भारत वर्ल्ड डेवलपमेन्ट फोरमको शनिवारका दिन पूर्व उपप्रधानमन्त्री महतो द्वारा उद्घाटन गरिएको छ । नेपाल–भारत मिलकर चले, विश्व सारा आगे बढे” मूल नाराका साथ नेपाल भारत वर्ल्ड डेवलपमेन्ट फोरमको उद्घाटन भएको छ । संघीय...
सोलुखुम्बु २६ चैत ।। सगरमाथाको दोस्रो शिविरसम्मको बाटो खुलेको छ । विश्वको सर्वोच्च शिखर सगरमाथा जाने बाटो निर्माणको जिम्मा पाएको आइसफल डक्टरको टोलीले आधारशिविरदेखि दोस्रो शिविरसम्मको बाटो निर्माण गरेको हो । सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी)का अनुसार छ आइसफल...
- Advertisement -

ताजा अपडेट

छुटाउनु भयो कि?