रौतहट, २५ भदौ ।। रौतहट जिल्ला प्रहरी कार्यालय गौर द्वारा पक्राउ परेका अवैध मदिरा नष्ट गरेको छ । विभिन्न मिति समयमा र स्थनबाट अवैध रुपमा घरेलु मदिरा नेपालबाट भारत तर्फ लादै गरेको अवस्थामा फेला पारी बरामद गरिएकाे लगभग ५० लिटर अवैध मदिरा नष्ट गरेको छ ।

प्रहरीका अनुसार भारतको बिहार राज्यमा मदिरा बंद रहेको हुदा मदिरा ओसारपसार बढी देखीएको कार्यालयले जनाएको छ । घरेलु मदिरा स्थानिय मानिसहरू तथा संचारकर्मीहरु समेतको रोहबरमा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय रौतहट गौरले जनाको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here