Sunday, October 20, 2024
कास्की २९ असार ।। पर्यटकीय नगरी पोखरामा पुनः हट एयर बलुन सञ्चालनमा आउने भएको छ । यही सेप्टेम्बरदेखि नै हट एयर बलुन पुनः सञ्चालनमा आउने भएको हो । कोरोनाका कारण बन्द रहेको उक्त एड्भेन्चर ‘बलुन नेपाल प्रा.लि’ले पुनः सञ्चालनमा...
काठमाडौं २६ असार ।। प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु हुँदैछ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज...
जनकपुरधाम २४ असार ।। सहरी विकासमन्त्री मेटमणि चौधरीले जनकपुरधामलाई धार्मिक पर्यटकीय क्षेत्र बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । जनकपुरधामस्थित बसपार्क निर्माण कार्यको शिलान्यास गर्दै मन्त्री चौधरीले धार्मिक, सांस्कृति र ऐतिहासिक नगरी जनकपुरधामलाई धार्मिक पर्यटकीय क्षेत्र बनाउन सरकार गम्भीर...
जनकपुरधाम २२ असार ।। प्रादेशिक अस्पताल जनकपुरमा चिकित्सकको गम्भीर लापरवाही घटना छानविन हुने भएको छ । अस्पतालले बिरामीलाई चेकजाँच बिनै पित्तथैलीको शल्यक्रिया गर्दा बिरामीको ज्यान नै जोखिममा परेको घटना समाचार मार्फत सार्वजनिक भएपछि यसलाई गम्भीर रुपले लिइएको छ । मंगलबार...
सिरहा १७ असार ।। सिरहाको विष्णुपुर गाउँपालिका स्थित ५० लाखमा निर्माण गरिएको पोखरी सौन्दर्यकरण अन्तर्गतको केरेटिङ वाल वर्षदिन नपुग्दै भत्किएर पानीमा गएको छ । मधेश सरकारको मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत विष्णुपुर गाउँपालिका वडा नंं २ स्थित राजपुर गाउँसो सार्वजनिक...
काठमाडौं ०७ असार ।। ‘मानव जीवनका लागि योग’ भन्ने आह्वानसहित आज नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी अन्तर्राष्ट्रिय योग दिवस मनाइदै छ । अन्तर्राष्ट्रिय योग दिवसको अवसर पारेर काठमाडौंस्थित भारतीय दूतावासमा आयोजना गरिएको योग अभ्यास कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा,...
जनकपुरधाम ०१ असार ।। जानकी मन्दिरले विजुलीबत्तीको बक्यौंता ७८ लाख रुपैयाँ महसुल किस्ताबन्दीमा तिर्ने भएकको छ । महसुल नतिरे लाइन काटिदिने ३ दिने अल्टिमेटम पश्चात जानकी मन्दिर किस्ताबन्दीमा महसुल तिर्न सहमत भएको हो । विद्युत प्राधिकरणको जानकी मन्दिरमाथि लामोसमयदेखिको ७८...
जनकपुरधाम ३१ जेठ ।। जानकी मन्दिरका महन्थ रामतपेश्वर बैष्णवले निकाय जानकी मन्दिरलाई भ्रष्टाचार गर्ने थलो बनाएको आरोप लगाएका छन् । मधेश सरकारको मुख्यमन्त्री स्वच्छता कार्यक्रम अन्तर्गत भएको जानकी मन्दिर सौन्दर्यकरण र वृहत्तर क्षेत्र विकास परिषदबाट मन्दिरमा जडान भएको लाइटमा...
काठमाडौँ २१ जेठ ।। प्रधानमन्त्री शेरबहादुर देउवाले वातावरण जोगाउने सरकारको महत्त्वपूर्ण एजेन्डा भएको बताएका छन् । शनिबार बिहान थापाथलीमा कान्तिपुर म्याराथनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले जलवायु परिवर्तनको असर सारा संसारले भोगिरहेको उल्लेख गर्दै यस्ता सचेतनामूलक कार्यक्रम आवश्यक...
रौतहट ०२ फागुन ।। रौतहट जिल्लाको ईशनाथ नगरपालिकाको वडा नं ५ सरस्वती पुजामा विवादको केन्द्र बनेका गाउँ लक्ष्मीनिया हुदै शान्तिपूर्ण एवं सौहाद्रपूर्ण बह्रम बाबाको प्राण प्रतिष्ठानको जलबोझि कलश यात्रा निकालिएको छ । वडा नं ६ पल्टुवा गाउँको बह्रम बाबाको...
- Advertisement -

ताजा अपडेट

छुटाउनु भयो कि?