रौतहट २५ माघ ।। मधेशी समुदायबाट प्रदर्शना कुमारी पहिलो महिला सिडिओ बनेकी छिन् । कडा मेहेनेत पश्चात प्रदर्शनी कुमारी मधेशी समुदायबाट पहिलो महिला सिडिओको बन्न सफल भएकी छन् ।

बारा जिल्लाको प्रसौनी ३ घर भएकी प्रदर्शनी कुमारी केही दिन अघि सिडिओ बनेकी हुन् । उनी पहिलो पटक गत माघ ११ गते जिल्ला प्रशासन कार्यालय ओखलढुंगामा जिम्मेवारी सम्हालेकी छन् । यसअघि प्रदर्शनी कुमारी गृह मन्त्रालयमा उपसचिव भएर बसेकी थिइन् ।

राजकीय सासनका करण शिक्षा क्षेत्रमा पिछडिएका मधेशी समुदायको पहिलो महिला सिडिओ बन्न उनि सफल भएकी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here