एजेन्सी ०८ साउन ।। बलिउड अभिनेता अजय देवगन र दक्षिण भारतीय फिल्मबाट अभिनेता सूर्याले नेशनल अवार्ड जितेका छन् । अजयले तान्हाजी र सूर्याले सोरारई पोटारुबाट ‘बेस्ट एक्टर’को अवार्ड जितेका हु्न् ।

त्यस्तै ‘बेस्ट एक्ट्रेस’को अवार्ड सोरारई पोटारुबाटै अपर्णा बालामुरलीले जितेकी छन् । त्यस्तै बेस्ठ फिल्ममा तुलसी दास जुनियर, बेस्ट निर्देशकमा एक अय्याप्पनम कोशियुमका लागि सचिदानन्दन केआर र सोही फिल्मबाट बिजु मनेनले सपोर्टिङ एक्टरको अवार्ड जितेका छन् ।

नेशनल अवार्डमा दक्षिण भारतीय फिल्महरुको वर्चस्व रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here