UKRAINE-CRISIS/KYIV

एजेन्सी २३ फागुन ।। रुसले युक्रेनमा फेब्रुअरी २४ देखि निरन्तर आक्रमणमा परेर ३८ बालबालिका सहित ३६४ जनाको ज्यान गएको छ । रुसको आक्रमणमा हालसम्म ३८ जना बालबालिकाको मृत्यु भएको युक्रेनले जनाएको छ । यस्तै संयुक्त राष्ट्रसंघका अनुसाहर युद्ध सुरु भए यता ३६४ जना सर्वसाधारणको मृत्यु भएको हो ।

सो क्रममा ठूलो संख्यामा युक्रेनका मानिसहरु पनि मुलुक छाडेर भागिरहेका छन् । अहिलेसम्म रुसले युक्रेनको राजधानी किभको उत्तर र पूर्वी क्षेत्रका सागै दक्षिण क्षेत्रलाई लक्षित गरी आक्रमण गर्दै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here