Saturday, October 19, 2024
चितवन, २५ मंसिर ।। स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले कसैले धम्क्याउँदैमा चिकित्सा शिक्षा ऐन संशोधनको प्रकृयाबाट सरकार पछि नहट्ने बताएका छन् । सोमबार भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्ने क्रममा अभियन्ता डा. गोविन्द केसीप्रति लक्षित गर्दै मन्त्री बस्नेतले कोही सुत्छु...
काठमाण्डौ, १९ मंसिर ।। आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस : यो दिनलाई नेपालमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसका रुपमा मनाउने गरिन्छ । यसवर्ष २० औँ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस ‘स्वास्थ्य क्षेत्रमा दिगो विकास, महिला सामुदायिक स्वास्थ्य स्वंयसेविकाको संयुक्त प्रयास’...
मकवानपुर, ०८ मंसिर ।। मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको पठनपाठन ठप्प भएको छ । प्रतिष्ठानमा कार्यरत प्राध्यापकले तलब र भत्ताबापतको रकम नपाएको जनाउँदै विरोधमा उत्रिएपछि १५ दिनदेखि पठनपाठन ठप्प भएको हो । बाग्मती प्रदेशको गौरवको आयोजनाका रूपमा रहेको छ...
काठमाण्डाै, १० कार्तिक ।। राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका लागि आउनेमध्ये ८० प्रतिशत बिरामीको अप्रेशन हुने गरेको छ । ट्रमा सेन्टरका निर्देशक डा. बद्री रिजालले अस्पतालमा दैनिक झन्डै पाँच सय जना बिरामी आउने गरेकाे र त्यसमध्ये ८० प्रतिशतको अप्रेशन गर्नुपर्ने...
वीरगञ्ज, ०९ कार्तिक ।। चाडपर्वको बेला रक्तसञ्चार केन्द्र वीरगञ्जमा रगतको अभाव भएको छ । चाडपर्व चलिरहेको बेला रक्तदानका कार्यक्रम नियमित नहुँदा रगतको अभाव हुन थालेको हो । पर्सा, बारा, रौतहट र सर्लाही गरी चार जिल्लाका बिरामीलाई आपत्कालीन अवस्थामा रगत आपूर्ति...
काठमाडौं, २६ असोज ।। लोक सेवा आयोगका परीक्षाप्रतिको आकर्षण बढ्दै छ । आयोगप्रतिको विश्वसनीयताको आधारमा नै दरखास्त दिनेको संख्या बढी छ । आर्थिक वर्ष ०७९/८० मा करिब पाँच लाखले लोक सेवाका लागि दरखास्त दिएका छन् । अघिल्ला वर्षमा भन्दा...
काठमाण्डाै, २० असोज ।। प्रत्येक महिना अनिवार्यरुपमा अस्पताल पुगेर स्वास्थ्य जाँचपछि मात्र औषधि लिन पाउने प्रावधानले स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध बिरामीलाई अप्ठेरो परेकाे छ । यसअघि स्वास्थ्य कार्यक्रममा सहभागी बिरामीलाई चिकित्सकले स्वास्थ्य परीक्षण गरेपछि अस्पतालबाट तीन महिनाका लागि औषधि उपलब्ध...
बझाङ, १८ असोज ।। भूकम्पपछि बझाङ जिल्लामा पठनपाठन प्रभावित भएको छ । अधिकांश विद्यालयका संरचना भत्किएपछि यहाँका विद्यालय बन्द गरिएका हुन् । यसैबीच जिल्ला विपत व्यवस्थापन समिति बझाङले ३ दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । समितिका संयोजक समेत...
रौतहट, १६ असोज ।। रौतहट जिल्लाको ईशनाथ नगरपालिकाको नगर प्रमुख कौशल्या देवी सिन्हाका निष्क्रियताको कारण वड़ा नम्बर ३ औरैयामा रहेको श्री महावीर प्राथमिक विद्यालयको अवस्था निकै दयनीय बनेको छ । मुलुकमा संघीयता आए पछि सवै क्षेत्रको विकास हुने भनी विस्वास...
रौतहट, १५ असोज ।। रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ५ स्थित आधारभूत विद्यालय बाल मन्दिरमा पेन्सन बंचित शिक्षकहरुको जिल्ला भेला संपन्न भएको छ । शिक्षा विज्ञानं तथा प्राविधि मंत्रालयले प्रतिनिधि सभामा दर्ता गरेको विबादास्पद शिक्षा येन २०८० को...
- Advertisement -

ताजा अपडेट

छुटाउनु भयो कि?