Wednesday, October 23, 2024
रौतहट १३ फाल्गुन ।। राैतहट जिल्लाको राजदेवी नगरपालिका वडा नं ७ मा रहेकाे श्री नेमधारी वासुदेव नमुना माध्यमिक विधालयमा नगरपालिकाले पठाएको प्रतिनिधि लाई वेवस्था गर्दै मनोपली ढंगले विधालय व्यवस्थापन समिति चयन गरेका छन् । पालिकाले शिक्षा संयोजक विजय कुमार सिंह...
रौतहट १३ फाल्गुन
रौतहट ०५ फागुन ।। रौतहट जिल्लाको राजदेवी नगरपालिका वडा नं ७ मुडवलवामा नगर प्रमुख भिखारी प्रसाद यादव र वडा नं ७ का वडाअध्यक्ष बिजय शंकर प्रसाद यादवले संयुक्त रुपमा शहरी स्वास्थ्य केन्द्र तथा प्रयोगशाला को उद्धाटन गरेका छन् । नगर...
रौतहट २५ माघ ।। मधेशी समुदायबाट प्रदर्शना कुमारी पहिलो महिला सिडिओ बनेकी छिन् । कडा मेहेनेत पश्चात प्रदर्शनी कुमारी मधेशी समुदायबाट पहिलो महिला सिडिओको बन्न सफल भएकी छन् । बारा जिल्लाको प्रसौनी ३ घर भएकी प्रदर्शनी कुमारी केही दिन अघि...
रौतहट १९ माघ ।। रौतहट जिल्लाको यमुनामाइ वडा न. २ स्थित श्री माध्यमिक विधालय भेडीयाहीको प्रधानाध्यापकको सरुवा गरेको भन्दै बुधवार बिधालयका बिद्यार्थीहरु बिधालयमा ताल्चा लगाइ प्रधानाध्यापक को सरुवा बदर गराउन माग गर्दै आन्दोलनमा उत्रेका छन । गाउँपालिकाले बिधालयका प्रधानाध्यापक...
राैतहट ०८ माघ ।। रौतहट जिल्लाको देवाहीगोनाही नगरपालिकाका विधार्थीहरू असोज/कार्तिक महिनामा हुने अर्द्धवार्षिक परीक्षा शिक्षा संयोजक अरबिन्द यादव, पुर्व प्रधानाध्यापक र जनप्रतिनिधिकाे लापरवाहीका कारण १० औं महिनामा परिक्षा दिन बाध्य बनेका छन् । जिल्लाको देवाहीगोनाही अन्तर्गत पर्ने श्री जय किसान...
काठमाडौँ ०२ माघ ।। नेपालमा गरिएको नमुना परीक्षणमा सेरोटाइप- ३ स्वरुपको डेङ्गु धेरै देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, बिपी कोराइला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र त्रिभुवन विश्वविद्यालयको प्रयोगशालामा गरिएको अध्ययनमा सेरोटाइप(३ स्वरुपको डेङ्गु पाइएको इपिडिमियोलोजी तथा सरुवा रोग...
रौतहत २१ पुस ।। रौतहत जिल्लाको इस्नाथ नगरपालिका -३ औरैया निवासी नेपाल सरकारका पूर्व सहायक वन अधिकृत स्व. हरदेव साह ज्यू को दोस्रो वार्षिक पुण्य तिथीमा वृहत निशुल्क स्वास्थय शिवीर कार्यक्रम गरिएको छ । शिवीर कार्यक्रम स्व. साहको छोरा...
काठमाडौं १७ भदौ ।। कक्षा १२ को नतिजा प्रकाशित गरिएकाे छ । राष्ट्रिय परीक्षा बोर्डले गत जेठ १५ देखि २५ गतेसम्म लिइएको बोर्ड परीक्षाकाे नतिजा सार्वजनिक गरेकाे हाे । सार्वजनिक नतिजाअनुसार ४१७९ जनाले ३.६ देखि ४ जिपिए ल्याएका छन् ।...
न्युज डेस्क १७ भदौ ।। डेंगीको संक्रमण ७२ जिल्लामा फैलिएकाे पुष्टि भएको छ । अझै दुई महिना डेंगीको जोखिम रहने भएकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । गएका वर्षहरुमा पनि असोज र कात्तिक महिनामा डेंगीको संक्रमण धेरै बढेको...
- Advertisement -

ताजा अपडेट

छुटाउनु भयो कि?