कार्तिक १२ कामठाडौँ ।। प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा २० सदस्यीय प्रतिनिधिमण्डल कोप २६ मा सहभागि हुन बेलायत प्रस्थान गर्दै छ । स्कटल्यान्डको ग्लास्गोमा हुन लागेको जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय खाका संरचना महासन्धि (यूएनएफसीसीसी) को २६ औं सम्मेलन (कोप–२६) मा सहभागी...
काठमाडौं १ वैशाख ।। राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवस (राष्ट्रिय दिवस), २०७८ का अवसरमा घोषित विभिन्न विभूषण तथा मनपदवीबाट विशिष्ट व्यक्ति, राष्ट्रसेवक र सामाजिक क्षेत्रका व्यक्तिहरूलाई आज सुशोभन गरेकी छिन् ।
गत असोज ३ गतेको संविधान दिवसका अवसरमा नेपाल सरकारको...
मंसिर २९ डेस्क ।। प्रदेश २ को प्रदेशसभाको आठौ अधिवेशनबाट प्रदेशको नामाकरण र राजधानीको टुङ्गो लगाउने मुख्यमन्त्री राउतले प्रतिवद्धता व्यक्त गरेका छन् ।
बुधबार प्रदेशसभाको आठौँ अधिवेशनको पहिलो बैठकमा बोल्दै मुख्यमन्त्री राउतले प्रदेशको नाम र राजधानी आफुहरुको कमी कमजोरीको कारण...
सर्लाही १४ जेठ ।। जनता समाजवादी पार्टी नेपाल (जसपा) का प्रमुख सचेतक प्रमोद साहले सर्लाहीमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन प्रस्ताव गरेका छन् । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै सचेतक साहले उनले सर्लाहीको मूर्तियासहितका स्थानमा थुप्रै...
काठमाडौं १७ असार ।। मकै बेच्दै हिँडेकी महिलाको ठेला काठमाडौं महानगरको नगर प्रहरीले नियन्त्रणमा लिएको छ। महाराजगञ्जमा ठेलामा राखेर मकै बेच्दै हिँडेकी ती महिलाको ठेला नगर प्रहरीले नियन्त्रणमा लिएको हो । नगर प्रहरीले ठेला नियन्त्रणमा लिँदा उनले हार गुहार...
परासी ३१ असार ।। विपन्नहरुले पाउने राहतमा पनि नवलपरासीका जनप्रतिनिधिले दलीय आधारमा भागवण्डा गर्ने गरेको खुलेको छ । राहत रकम वितरण कार्यमा भएको भागवण्डामा कुरा नमिलेपछि उत्पन्न विवादमा सरावल गाउँपालिका- ५ मा कुटाकुटसमेत भएको छ । जनप्रतिनिधिबीचको विवाद बाहिर...
जनकपुरधाम १७ चैत ।। नेपालका ग्यास उद्योगीहरु आन्दोलनमा उत्रेका छन् । ग्यास उद्योगी र सरकारबीच कमिसनको कुरा नमिल्दा उद्योगीहरु आन्दोलनमा उत्रेका हुन् । पेट्रोलियम पदार्थको मूल्य बढे पनि सरकारले आफूहरुको कमिसन नबढाएको भन्दै उद्योगीहरु आन्दोलित भएका छन् । ग्यास...
बारा २६ असार ।। बाराको जीतपुरका २५ वर्षीय राहुलकुमार साहको परिवारका सबैसँग नागरिकता छ, तर उनले पटकपटक आवश्यक कागजातसहित माग गर्दा पनि नागरिकता पाउन सकेका छैनन्। बाबुको जन्मसिद्ध, आमाको अङ्गीकृत र परिवारका अरु सदस्यको वंशजको नागरिकता भए पनि आफूले...
काठमाडौं ०५ असार ।। यतिबेला फेरि लौरोको चर्चा छ । लौरो त्यो पनि सुनको । लौरो ल्याउने दुबईका राजकुमार भनिएका शेख मोहम्मद मक्तुम जुमा ला मक्तुम पनि चर्चामा छन् । यथार्थमा सुनको लौरो र लौरो ल्याउने राजकुमार भनिएका व्यक्ति...
सोलुखुम्बु २६ चैत ।। सगरमाथाको दोस्रो शिविरसम्मको बाटो खुलेको छ । विश्वको सर्वोच्च शिखर सगरमाथा जाने बाटो निर्माणको जिम्मा पाएको आइसफल डक्टरको टोलीले आधारशिविरदेखि दोस्रो शिविरसम्मको बाटो निर्माण गरेको हो । सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी)का अनुसार छ आइसफल...