Sunday, March 9, 2025
मंसिर २९ डेस्क ।। प्रदेश २ को प्रदेशसभाको आठौ अधिवेशनबाट प्रदेशको नामाकरण र राजधानीको टुङ्गो लगाउने मुख्यमन्त्री राउतले प्रतिवद्धता व्यक्त गरेका छन् । बुधबार प्रदेशसभाको आठौँ अधिवेशनको पहिलो बैठकमा बोल्दै मुख्यमन्त्री राउतले प्रदेशको नाम र राजधानी आफुहरुको कमी कमजोरीको कारण...
रौतहट ३० चैत ।। रौतहटको ईशनाथ नगरपालिकाको एक बिद्यालयका प्रधानाध्यापक र उनका सहयोगी ३ लाख रुपैंया घुस सहित पक्राउ परेका छन् । श्री बिशेश्वर प्रसाद कोईराला आदर्श माध्यामिक बिद्यालयका प्रधानाध्यापक राकेश कुमार ठाकुर र उनका सहयोगी दिपेन्द्र कुमार झा...
परासी ३१ असार ।। विपन्नहरुले पाउने राहतमा पनि नवलपरासीका जनप्रतिनिधिले दलीय आधारमा भागवण्डा गर्ने गरेको खुलेको छ । राहत रकम वितरण कार्यमा भएको भागवण्डामा कुरा नमिलेपछि उत्पन्न विवादमा सरावल गाउँपालिका- ५ मा कुटाकुटसमेत भएको छ । जनप्रतिनिधिबीचको विवाद बाहिर...
कार्तिक १३ रौतहट ।। संयुक्त हिन्दु सनातन मोर्चा रौतहट द्वारा पुजारी स्व. श्रीराम साहको हत्यारा लाई कार्यवाहीको लागी बृहत मोटरसाईकिल दबाब रैली गरिएको छ । रौतहट जिल्लाको माधव नारायण नगरपालिका वडा नं २ खेसरहिया टोल निवासी बाबा हनुमान मन्दिर...
एजेन्सी, २८ चैत ।। आज चन्द्रमा सूर्य र पृथ्वीको बीचबाट जाँदा सूर्यको प्रकाश पूर्ण रूपमा अवरुद्ध हुने हुँदा सूर्यग्रहण लाग्नेछ । यस दृश्यलाई गुगलले विशेष एनिमेसन मार्फत देखाउने छ । प्रयोगकर्ताहरूले गुगलमा ‘सूर्य ग्रहण’ टाइप गरी सूर्य ग्रहणलाई ग्राफिक...
रौतहट २० जेठ ।। चमार समुदायका रामजीराम डाक्टर बनेका छन् । वीरगन्जस्थित नेसलन मेडिकल कलेजमा एमबीबीएस अध्ययनरत रामजी राम एमबीबीएस उत्तिर्ण गरेका हुन् । सरकारले २०७२ सालमा वादी, डोम, मुसहर र चमार गरी चार वटा जातिलाई पैसा तिरेर निःशुल्क पढाउने...
मंसिर १४ काठमाडौं ।। नेपाल बार एशोसिएशनको आन्दोलन तुहिने भएपछि बारले फेश सेभिङको लागि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग सम्झौता गर्न लागेको छ । खासगरी प्रधानन्यायाधीश जबराको राजीनामा मागेर आन्दोलित बार अहिले सुस्ताएको छ । कारण-सर्वोच्च अदालत नियमित रुपमा सुचारु...
बारा २६ असार ।। बाराको जीतपुरका २५ वर्षीय राहुलकुमार साहको परिवारका सबैसँग नागरिकता छ, तर उनले पटकपटक आवश्यक कागजातसहित माग गर्दा पनि नागरिकता पाउन सकेका छैनन्। बाबुको जन्मसिद्ध, आमाको अङ्गीकृत र परिवारका अरु सदस्यको वंशजको नागरिकता भए पनि आफूले...
रौतहट १२ चैत ।। मधेश प्रदेशमा म्यादी प्रहरीका लागि ६८ हजार आवेदन परेको छ । २१ हजार ६९८ जना म्यादी प्रहरीका लागि यो प्रदेशमा ६८ हजार १९ जनाले आवेदन दिएका हुन् । आगामी वैशाख ३० गते हुन लागेको स्थानीय...
सिरहा १३ असोज ।। सिरहामा सखुवाको काठ चोराउन खोज्ने वडाध्यक्षले गरे पत्रकारमाथि दुर्व्यवहार गरेका छन् ।सिरहाको गोलबजार नगरपालिका-९ का वडाध्यक्ष रामपुकार कामतिले पत्रकारमाथि दुर्ववहारसहित हातपातको प्रयास गरेका छन् । वडाध्यक्ष कामतिले मंगलबार नेपाल पत्रकार महासंघ सिरहाका उपाध्यक्षसमेत रहेका पत्रकार गणेश...
- Advertisement -

ताजा अपडेट

छुटाउनु भयो कि?