पर्सा ६ चैत । पर्सामा टेप्मो दुर्घटना हुँदा चालकको ज्यान गएको छ । अन्य दुईजना घाइते भएका छन् । ठोरी गाउँपालिका ३ मा दुर्घटना हुँदा चालक वडा नं. ४ बस्ने ३५ वर्षीय बीरबहादुर विश्वकर्माको मृत्यु भएको हो ।

रामनगरबाट बिजयवस्ती तर्फ जाँदै गरेको प्रदेश २(०३(००१ह ६२८ नम्बरको टेम्पो आज बिहान साढे ३ बजे दुर्घटना हुँदा भएको हो । दुर्घटनामा टेम्पोमा सवार ठोरी ३ का खेल बहादुर विश्वकर्मा र विजय सुनार सामान्य घाइते छन् ।

उनीहरुको स्थानीय मेडिकल उपचार गरि स्वलाई पोसमार्टमको लागि अस्पताल पठायिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here