रौतहट २० जेठ ।। चमार समुदायका रामजीराम डाक्टर बनेका छन् । वीरगन्जस्थित नेसलन मेडिकल कलेजमा एमबीबीएस अध्ययनरत रामजी राम एमबीबीएस उत्तिर्ण गरेका हुन् ।
सरकारले २०७२ सालमा वादी, डोम, मुसहर र चमार गरी चार वटा जातिलाई पैसा तिरेर निःशुल्क पढाउने...
धनुषा १३ असोज ।। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश–२ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा छापा मारेको छ ।
प्रदेश–२ ले छोरीहरू विद्यालय पठाउने कार्यलाई उत्प्रेरित गर्ने गरी ‘बेटी पढाऊ, बेटी बचाउ’ कार्यक्रममा साइकल खरिद र वितरण कार्यमा अनियमितता भएको उजुरी...
सिरहा १३ असोज ।। सिरहामा सखुवाको काठ चोराउन खोज्ने वडाध्यक्षले गरे पत्रकारमाथि दुर्व्यवहार गरेका छन् ।सिरहाको गोलबजार नगरपालिका-९ का वडाध्यक्ष रामपुकार कामतिले पत्रकारमाथि दुर्ववहारसहित हातपातको प्रयास गरेका छन् ।
वडाध्यक्ष कामतिले मंगलबार नेपाल पत्रकार महासंघ सिरहाका उपाध्यक्षसमेत रहेका पत्रकार गणेश...
जनकपुरधाम १६ असोज ।यातायात व्यवस्था कार्यालय जनकपुरले लिखित परीक्षाको नतिजा नै प्रकाशित नगरी ट्राइल लिएको खुलेको छ । असोज १४ गते कार्यालयले कार, जीप, भ्यान, टेम्पो र अटो रिक्साको चालक अनुमतिपत्रका लागि लिखित परीक्षा लिएको थियो ।
प्रयोगात्मक (ट्राइल) परीक्षा...
कार्तिक १३ रौतहट ।। संयुक्त हिन्दु सनातन मोर्चा रौतहट द्वारा पुजारी स्व. श्रीराम साहको हत्यारा लाई कार्यवाहीको लागी बृहत मोटरसाईकिल दबाब रैली गरिएको छ । रौतहट जिल्लाको माधव नारायण नगरपालिका वडा नं २ खेसरहिया टोल निवासी बाबा हनुमान मन्दिर...
सप्तरी १७ चैत ।। लागुऔषध सहित सप्तरीबाट एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको सप्तकोशी नगरपालिका वडा नं. १ का २० वर्षीय सुजन नेपाल रहेका प्रहरीले जनाएको छ ।
प्रहरी चौकी फत्तेपुरबाट खटेको प्रहरीको गस्ती टोलीले सप्तकोसी नगरपालिका–९ बस...
मंसिर ९ जनकपुरधाम ।। जनता समाजवादी पार्टीले सांसद प्रदीप यादवलाई कारबाही गरेको छ । संघीय राजधानी काठमाडौँमा बुधबार सम्पन्न केन्द्रीय कार्यकारणी समितिको बैठकमा यादवलाई केन्द्रीय सदस्यबाट बर्खास्त गरेको पार्टी केन्द्रीय कार्यालयका सचिव प्रकाश अधिकारीले जानकारी दिए । अध्यक्ष उपेन्द्र...
कार्तिक १२ कामठाडौँ ।। प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा २० सदस्यीय प्रतिनिधिमण्डल कोप २६ मा सहभागि हुन बेलायत प्रस्थान गर्दै छ । स्कटल्यान्डको ग्लास्गोमा हुन लागेको जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय खाका संरचना महासन्धि (यूएनएफसीसीसी) को २६ औं सम्मेलन (कोप–२६) मा सहभागी...
सोलुखुम्बु २६ चैत ।। सगरमाथाको दोस्रो शिविरसम्मको बाटो खुलेको छ । विश्वको सर्वोच्च शिखर सगरमाथा जाने बाटो निर्माणको जिम्मा पाएको आइसफल डक्टरको टोलीले आधारशिविरदेखि दोस्रो शिविरसम्मको बाटो निर्माण गरेको हो । सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी)का अनुसार छ आइसफल...
काठमाडौं २२ जेठ ।। नेकपा माओवादी केन्द्रले नेतादेखि कार्यकतासम्मबाट वार्षिक १०० सय रुपैयाँ उठाउने निर्णय गरेको छ । आइतबार बिहान प्रचण्ड निवास खुमलटारमा बसेको पूर्व स्थायी समिति बैठकले पार्टी सदस्यबाट वार्षिक १०० सय लेवी उठाउने निर्णय गरेको पूर्व स्थायी...