Wednesday, October 23, 2024
काठमाडौं २५ चैत ।। काठमाडौंबाट जनकपुर उडेको बुद्ध एयरको जहाज बिहीबार अवतरण नै नगरी काठमाडौं फर्किएको छ । बिहीबार दिउँसो २ः१० मा काठमाडौंबाट जनकपुर उडान गरेको जहाज बिचबाटो बाटै काठमाडौं फर्किएको हो । एयरहोस्टेजले जहाजको इन्जिनमा केहि प्राविधिक समस्या...
एजेन्सी २० चैत ।। महाभारतमा युधिष्ठिरको भूमिका निभाएर लोकप्रियता हासिल गरेका अभिनेता रोहित भारद्वाजले श्रीमतीसँग सम्बन्धविच्छेद गर्न लागेको जानकारी दिए । निकै लामो समयदेखि रोहित भार्दवाज सानो पर्दाबाट टाढा भइरहेका थिए । वास्तवमा अभिनेताको नीजि जीवनमा केही गडबडी भएकोले...
रौतहट १९ चैत ।। रौतहटका पेट्रोल पम्पमाहरुमा इन्धन अभाव हुने चिन्ताले सवारीको लामो लाईन लागेको देखिएको छ । इन्धनको अभाव हुने चिन्ताले रौतहट लगाएत नेपालक विभिन्न जिल्लाको पेट्रोल पम्पहरुमा लामो लाईन लागेको देखिएको छ । ढुवानी व्यवसायीले आफ्ना माग...
सप्तरी १७ चैत ।। लागुऔषध सहित सप्तरीबाट एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको सप्तकोशी नगरपालिका वडा नं. १ का २० वर्षीय सुजन नेपाल रहेका प्रहरीले जनाएको छ । प्रहरी चौकी फत्तेपुरबाट खटेको प्रहरीको गस्ती टोलीले सप्तकोसी नगरपालिका–९ बस...
जनकपुरधाम १७ चैत ।। नेपालका ग्यास उद्योगीहरु आन्दोलनमा उत्रेका छन् । ग्यास उद्योगी र सरकारबीच कमिसनको कुरा नमिल्दा उद्योगीहरु आन्दोलनमा उत्रेका हुन् । पेट्रोलियम पदार्थको मूल्य बढे पनि सरकारले आफूहरुको कमिसन नबढाएको भन्दै उद्योगीहरु आन्दोलित भएका छन् । ग्यास...
सर्लाही १६ चैत ।। सर्लाहीका प्रहरी प्रमुख कृष्ण प्रसाईँ फेरिएका छन् । प्रहरी प्रधान कार्यालयले उनलाई आकस्मिक सरूवा गरेको छ । प्रहरी उपरीक्षक प्रसाईंलाई कार्यक्षेत्रमा खटाएको छ महिनामै प्रधान कार्यालयले काज सरूवा गरेको हो। उनलाई प्रहरी प्रधान कार्यालय अन्वेषण योजना...
रौतहट १२ चैत ।। मधेश प्रदेशमा म्यादी प्रहरीका लागि ६८ हजार आवेदन परेको छ । २१ हजार ६९८ जना म्यादी प्रहरीका लागि यो प्रदेशमा ६८ हजार १९ जनाले आवेदन दिएका हुन् । आगामी वैशाख ३० गते हुन लागेको स्थानीय...
मंसिर २९ डेस्क ।। प्रदेश २ को प्रदेशसभाको आठौ अधिवेशनबाट प्रदेशको नामाकरण र राजधानीको टुङ्गो लगाउने मुख्यमन्त्री राउतले प्रतिवद्धता व्यक्त गरेका छन् । बुधबार प्रदेशसभाको आठौँ अधिवेशनको पहिलो बैठकमा बोल्दै मुख्यमन्त्री राउतले प्रदेशको नाम र राजधानी आफुहरुको कमी कमजोरीको कारण...
मंसिर १४ काठमाडौं ।। नेपाल बार एशोसिएशनको आन्दोलन तुहिने भएपछि बारले फेश सेभिङको लागि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग सम्झौता गर्न लागेको छ । खासगरी प्रधानन्यायाधीश जबराको राजीनामा मागेर आन्दोलित बार अहिले सुस्ताएको छ । कारण-सर्वोच्च अदालत नियमित रुपमा सुचारु...
मंसिर १३ काठमाडौँ ।। औषधिजन्य रसायनको अनुसन्धानमा योगदान दिएवापत प्रा. डा. पारसनाथ यादव ‘प्रा.डा.छविलाल गजुरेल रसायनशास्त्र पुरस्कार’बाट सम्मानित भएका छन् । त्रिभुवन विश्वविद्यालयका प्रा. यादवलाई औषधिजन्य रसायनको अनुसन्धानमा योगदान पुर्याएबापत रसायनशास्त्र केन्द्रीय विभागको आफ्नो ५७ औँ स्थापना दिवसको अवसरमा सम्मानित...
- Advertisement -

ताजा अपडेट

छुटाउनु भयो कि?