काठमाण्डाै, ०७ असोज ।। सुनको भाउ तोलामा एक सय रुपैयाँले बढेको छ । पछिल्लो सप्ताह सुनको भाउ घटेको थियो भन्ने यस सता भाउ बढेका छन् । चाड पर्व नजिकदै जादा भाउ बढेका छन् ।

शुक्रवार तोलाको १ लाख १२ हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज १ लाख १२ हजार २ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, चाँदीको भाउ पनि तोलामा पाँच रुपैयाँले बढेको छ । आज चाँदी तोलाको १ हजार ४ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here