जनकपुरधाम ०७ असार ।। मधेश प्रदेशको राजधानी जनकपुरधाममा सञ्चालित जनकपुर फर्निचर सेन्टर ‘एसिया होम एन्ड होम प्रोडक्टबिजनेस अवार्ड’ पाउन सफल भएको छ ।

असार ५ गते भारतको तमिलनाडुको तिरुचिल्लापल्ली स्थिति बृज रेसिडेन्सीको ग्रान्डियोर सभा हलमा आयोजित एक समारोहबीच जनकपुर फर्निचर सेन्टरलाई सो अवार्ड प्रदान गरिएको हो ।

No description available.

एसिया अवार्डको संचालक आबुथाहिरले फर्निचर सेन्टरका प्रबन्ध निर्देशक अभिमन्यु कुमार साहलाई हस्तान्तरण गरेका हुन् । अन्तराष्ट्रिय स्तरमा उत्कृष्ण व्यवसायिक संघसंस्थाले मात्र पाउने एसिया अवार्ड जनकपुरधामको जनकपुर फर्निचर सेन्टर पनि पाउन सफल भएको हो ।

No description available.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here