सम्झियर आँशले मुख धुने बनायाै , एकान्त मा बसी म लाई रूने बनायाै,
जब निथुर्क मुटुमा बसाई सके पछी अहिले छोडेर तस्बिर तिम्रो छुने बनायाै,
हे भगवान् त लाई पनि मान्नु पर्छ है जोडियको नाता अहिले टुट्ने बनायाै,
हे दैब तैले पनि कस्तो रेखा कोरिस जुटियको नाता पनि फुट्ने बनायाै,
दुई दिन को जिन्दगी रंगिन देखायर आज म लाई एक्लै एक्लै हिड्ने बनायाै,
चरि जस्तै अन्तै डेरा सार्ने भय कान्छी आज किन मलाई एक्लै मार्ने बनायाै,
तिमिले साथ दिय संसार जित्न सक्थे दुनियाँ को सामु अहिले हार्ने बनायाै,
दिपक संगम विश्वकर्मा टीकापुर,कैलाली नेपाल