Monday, October 21, 2024
काठमाडौं २३ चैत ।। नेपाल राष्ट्र बैँकले पेट्रोलियम पदार्थको आयात आधा भन्दा बढीले घटाउन सरकारलाई सुझाव दिएको छ । नेपाल सरकारको आर्थिक सल्लाहकार समेत रहेको राष्ट्र बैंकले अर्थतन्त्रको वर्तमान अवस्थाबारे गत १६ चैतमा अर्थ मन्त्रालयमा लिखित सुझाव पठाउँदै यस्तो...
काठमाडौ १९ चैत ।। नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा रहेको क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पञ्चेश्वर परियोजना तेज गतिमा अगाडि बढाउन सहमति भएको बताएका छन् । तीन दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँग नयाँ दिल्लीको हैदराबाद हाउसमा भेटवार्तापछि...
रौतहट १९ चैत ।। पछिल्लो समय नेपालमा पेट्रोलियम पदार्थको मूल्य बढ्ने क्रम जारी छ । यसै बीचमा भारतले शुक्रबार पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । भारतीय आयाल कर्पोरेसन (आईओसी)ले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची नेपाल आयल निगमलाई शुक्रबार पठाएको...
महोत्तरी १७ चैत ।। स्रोत नखुलेको झण्डै ८ लाख नेपाली रुपैयाँ सहित महोत्तरीबाट एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको औरही नगरपालिका वडा नं. ५ का २० वर्षीय विरेन्द्र कुमार दास रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी...
एजेन्सी १३ चैत ।। छिमेकी राष्ट्र भारतमा एक हप्ता पुरा नहुँदै पाँच पटक पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि भएको छ । पछिल्लो ६ दिनमा पाँचौँ पटक पेट्रोल तथा डिजेलको मूल्य बढेको हो । आइतबार पेट्रोलमा प्रतिलिटर मूल्य भारु ५० पैसा...
रौतहट १२ चैत ।। नेपाल रेलको नेपाल र भारतीय प्रधानमन्त्रीले संयुक्त रुपमा जुम प्रविधिबाट उद्घाटन गर्ने भएका छन् । नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले अहिलेसम्म पूर्ण रुपमा उद्घाटनको मिति तय नभए पनि चैत १९ गते दुबै देशका प्रधानमन्त्रीद्वारा...
रौतहट ०६ फागुन ।। रौतहट जिल्लाको मुख्य सिमानाका गौर बैरगिनिया बाट श्रोत नखुलेको रकम सहित १ व्यक्ति पक्राउ परेका छन् । रौतहट जिल्ला प्रहरी कार्यालयबाट बुधवार भन्सार सुरक्षा गार्डमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ । जिल्ला रौतहट गौर न.पा.-१...
जनकपुरधाम ०३ फागुन ।। जयनगर रेल सेवा ठप्प भएको झण्डै साढे ७ वर्षपछि आईतबारदेखि बिना यात्रु संचालनमा आएको छ । न्यारोगेजबाट ब्रोडगेजमा स्तरोन्नति भए पनि रेलका पुरानो वहुमूल्य ईन्जिनहरु संरक्षणको अभावमा कवाडमा परिणत हुँदै गएको छ । नेपालले ती...
काठमाडौँ १८ माघ ।। भारतले सरकारले नेपाललाई १२ अर्ब अनुदान दिने आर्थिक वर्ष २०२२/०२३ को बजेट समायोजन गरेको छ । आज ल्याएको बजेटमा भारतले नेपाललाई १२ अर्ब (भारु ७ अर्ब ५० करोड) रुपैयाँ अनुदान दिने भएको छ । भारतका...
रौतहट ६ माघ ।। पेट्रोलियम पदार्थको मूल्य फेरि वृद्धि भएको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा समान प्रतिलिटर ३ रुपैयाँ मूल्य वृद्धि गरेको हो । नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य १३९ रुपैयाँ र डिजेल तथा मट्टितेलको...
- Advertisement -

ताजा अपडेट

छुटाउनु भयो कि?