Wednesday, October 23, 2024
मंसिर १२ चितवन ।। नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशनमा एमाले स्वयंसेवकहरुले भीम रावल पक्षका कार्यकर्तालाई रावलको पर्चा वितरण गरेको भन्दै बन्दसत्रको मुख्यद्वारबाट बाहिर निकालिएको छ । भीम रावलको पर्चा वितरण गर्दै बन्दसत्रको मूल गेटसम्मै पुगेका रावल पक्षका कार्यकर्ताहरुलाई...
मंसिर १० चितवन ।। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मधेशका विभिन्न आन्दोलनबाट प्राप्त भएका उपलब्धिहरुलाई ओझेलमा पारिएको बताएका छन् । नेकपा एमालेको महाधिवेशनमा बोल्दै अध्यक्ष यादवले जनआन्दोलन, मधेश आन्दोलनका उपलब्धिहरूलाई जालझेल र षडयन्त्र गरी ओझेलमा पारिएको आरोप लगाएका...
मंसिर ८ रौतहट ।। रौतहटको कटहरियामा नेपाली कांग्रेस पार्टीका क्षेत्र नं ३ को क्षेत्रिय अधिवेशन सभ्य एवम् भव्य रुपमा संपन्न संम्पन भएको छ । कांग्रेसका जिल्ला सभापति कृष्णा प्रसाद यादवको प्रमुख आथित्यतामा सो भेला संम्पन भएको हो । क्षेत्रिय...
कार्तिक १३ सर्लाही ।। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनता समाजवादी पार्टीसँग एकता प्रस्ताव गरेका छन् । सर्लाहीमा शनिबार आयोजित एकीकृत अखिल नेपाल शिक्षक संगठन र नेपाल लोकतान्त्रिक शिक्षक संगठनबीच एकता घोषणा कार्यक्रमलाई प्रचण्डले  जसपासँग एकता प्रस्ताव...
कार्तिक ११ काठमाडौं ।। बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन् ।  बिहीबार अपरान्ह ३ : ३० बजे प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष मुख्यमन्त्री पाण्डेले शपथ लिएका हुन् । मुख्यमन्त्री पाण्डेसँग काँग्रेसबाट कृष्णलाल भँडेल, माओवाद...
कार्तिक १० काठमाडौं ।। बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामाको घोषणा गरेकी छन् । आज  १ बजेका लागि बोलाइएको  प्रदेश सभा बैठकलाई सम्बोधन गरेर शाक्यले राजिनामा दिएकी हुन् । प्रदेशसभा बैठकमा आफूले पेस गरेको विश्वासको मतमाथि भएको छलफलमा उठेका प्रश्नको...
कार्तिक ०७ रौतहट ।। राष्ट्र कर्मचारी ईन्जिनियर माथी अमानवीय घटना गर्ने जनमत पार्टीको बिरोधमा आज जिल्ला प्रशासन कार्यालय गौर रौतहटमा ज्ञापनपत्र बुझाईएको छ । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरधामका आयोजना प्रमुख ई.राजेश कुशवाहा लगायत अन्य कर्मचारीहरू...
जनकपुरधाम २४ असोज । व्यापक आलोचनापछि शेरबहादुर देउवा सरकारका उद्योगमन्त्री गजेन्द्र हमालले राजीनामा दिएका छन् । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री हमालले केहीबेरअघि पदबाट राजीनामा दिएका हुन् । उनले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर राजीनामा पत्र बुझाएका हमाल निकट स्रोतले जनाएको...
काठमाडौं १९ असोज ।। जनता समाजवादी पार्टी नेपालले चार वटा मात्रै मन्त्रालय पाएको छ । अहिले अपरान्ह बसेको जसपाको संसदीय दलको बैठकपछि नेता राजकिशोर यादवले आफ्नो पार्टीले चार वटा मात्रै मन्त्रालय पाएको जानकारी दिए । उनले भने,‘आज विहान बालुवाटारमा बसेको...
रौतहट १७ असोज ।। रौतहट जिल्लाको गरुडा नगरपालिकाको छैठो नगरसभा आज आइतबार सम्पन्न भएको छ । रौतहटको मध्यभागमा रहेको आफैँनै नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रमका बीच नगरपालिकाको छैँठो नगरसभा अधिवेशन २०७८÷०७९ सभ्य एवं भव्याताका साथ सम्पन्न भएको छ । नगर प्रमुख...
- Advertisement -

ताजा अपडेट

छुटाउनु भयो कि?