रौतहट, १३ भदौ ।। रौतहट जिल्लाको सिमाना क्षेत्रमा रहेको पानीको निकास नहुदा सयै बिघा धनबालीको क्षति भएको छ । जिल्लाको राजदेवी नपा को वडा न .९ ब्रहमपुरी ,८ लक्षमिपुर बेलबिछावा, ७ मुडवलवा गौर नपाको वडा न. २ महादेवपट्टी, ४ टिकुलिया, ९ सिर्सिया , ६ सिस्वा इशनाथ नगरपालिकाको औरैया, महुलिया , बन्जरहा लगायत दर्जनै गाउका धानबाली बाढ र वर्षाको पनिका कारण क्षति हुदै आएको छ । नेपाल भारतको दसगजामा बाँधिएको बाँधका कारण पनि निकास नहुदा सयै बिघा धनबालीको क्षति भएको छ । जिल्लाको पुर्वमा बागमती र पश्चिममा रहेको बकैयाले वर्षायाममा बढी आउने अवगतनै छ । बढी सहित वर्षाको पनि समेतको पनि नसकने निकास नहुदा किसनहरु द्वरा मेहेनेत गरीर लगयिएको क्षति भएको छ ।
प्रत्येक साल क्षति हुदै आएको बाली प्रति स्थानीय सरकार लगायत सम्बन्धित निकायको कुनै चासो देखिएको छैन । यस वर्ष वर्षा समय भन्दा ढिलो भएको कारण पनि जम्ने ठाउँहरुमा पनि किसनहरु धन बाली लगाएका थियो । एकास्सी बढी र लगातार भएको वर्षाको पनि जमेर मल खाध, मजदुर लगाई गरिएको खेति पनिको कारण धन बाली नस्ट भएको छ ।
प्रत्येक साल डुवानमा पर्ने यो क्षेत्रको पनि निकासको लागि भारत सरकार संग समन्वय गरि दस गजम बाँधिएको बाँधमा पुल आवस्यकता हुदहुदु सम्बन्धित निकायको त्यता तर्फ ध्यान नदिएको किसानहरुको भनाई रहेको छ । डुवान क्षेत्र हुदा पनि यो कथित कृषि प्र्ध्गन देशमा किसानहरुको पिडा सुन्ने कोहे नरहेको किसानहरुले पिडा पोखेका छन् ।