काठमाडौं १४ भदौ ।। कक्षा १२ को नतिजा मंगलबार सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आज साँझसम्म परीक्षाको नतिजा सार्वजनिक गर्ने बताएको छ ।

नतिजा सार्वजनिक गर्ने हेतु साढे तीन बजे बोर्ड बैठक बस्नेछ । गत जेठ २६ मा सम्पन्न भएको कक्षा १२ को परीक्षामा करिब देशभर ४ लाख १० हजार विद्यार्थीले परीक्षा दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here