बारा २० असार ।। बारामा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । जिल्लाको परवानीपुर गाउँपालिका– ५ बहुअरीका उपेन्द्र प्रसाद पटेलको छोरा ११ वर्षीय प्रिन्स पटेलको मृत्यु भएको हो ।

घरमा जडान भएको मोटर चालउने क्रममा करेन्ट लागेर बालक घाइते भएका थिए । वीरगञ्जस्थित मेडिसिटी बयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here