मंसिर १२ रौतहट ।। रौतहट जिल्लाको बृन्दावन न पा वडा न:-३ को विकास प्रेमी वडा अध्यक्ष तथा नेकापा एकीकृत समाजवादी रौतहट क्षेत्र न :-४ को प्रदेश कमिटीको सह सहयोजक युवा नेता रामेश्वर राय यादवको पहलमा नि:- शुल्क चिकित्सा शिविर हुनेभएको छ ।

रौतहटको पहिलो पटक नयाँ प्रविधिकको ल्याब ,एक्स-रे ,भिडियो एक्स-रे तथा दक्ष अनुभवी विशेषक्ष डाक्टर नर्शहरु सबै सेवा सुविधा सम्पन्न भएको सभिल अस्पताल प्रा .लि दोरा यहि मिति २०७८/०८/२२ गतेको दिन हुन गाई रहेको छ ।नि:- शुल्क चिकित्सा शिविरको मौकाको फाइदा उठाउन जनसमुदाय संग अनुरोध गरिएको छ ।

बृन्दावन न पा  स्वास्थ्य चौकी विक्ष्रामपुर टोल वडा न:-३ शिविरमा प्रदान गरिने सेवाहरु:- सुगर,उच्चरक्तचाप ,थाइरोइडको सम्स्या, छाती दुख्ने पेट पोल्ने,ग्यास्ट्रीकको गानगोलको समस्या ,छाती भक्काकिने,रगतमा बोसोपन बढ्नु,स्वासप्रस्वास ग्राहो हुने,दम तथा छाती रोगी निमोनिया,मुटु्को धड्कन बढ्ने पोल्ने,दुख्ने ,मन डराउने ,आतिने ,हातखुट्टा पोल्ने झमझमाउने ,रिंगटा लाग्ने,टाउको दुख्ने माइग्रेन भएका तथा बालरोग समबन्धी पराम सेवा प्रदान गरिने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here