Sunday, October 20, 2024
पुस १३ रौतहट ।। हनुमत कु. यादव ।। रौतहटमा भारतीय नम्बरको स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा तिन जना गम्भीर घाइते भएका छन् ।जिल्लाको गरुडा न.पा.वडा न.१ जयनगर स्थित गौर च-पुर सडक खण्डमा गौर वाट जयनगर...
पुस ११सिरहा ।। सिरहामा जनमत पार्टीका कार्यकर्ताले आमहडतालको नाममा दर्जनौं गाडीमा तोडफोड गरेका छन् । डा. सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले आमहडतालको नाममा दर्जनौं गाडीमा तोडफोड गरेका छन् । किसानको रिहाइको माग गर्दै आइतबार बिहानदेखि आमहडतालको नाममा सडकमा...
मंसिर १३ रौतहट । रौतहट जिल्लाको देवाही गोनाहीमा दौनी गर्न खलिहानमा राखिएको तीन विघाको धान जलेर नष्ट भएको छ । देवाही गोनाही नगरपालिका –७ प्रेमपुर गोनाहीका सुरेन्द्र राय यादब उर्फ बुधाई राय यादवको धानमा आगालागी भएको हो । गत...
मंसिर १२ रौतहट ।। रौतहट कारागारभित्र एक कैदीको रहस्यमय मृत्युको घटनापछि जिल्ला कारागार रौतहटभित्र हुने गरेको बेथिति र हिंसाको अनेक पाटो सतहमा आएको छ । १६ महिनादेखि चौकीदारको जिम्मेवारीमा रहेका विक्की भनिने अनिरुद्ध सिंहको ‘ग्याङ’ले कारागारभित्र ‘आतंक’ मच्चाउँदा त्यहाँका...
मंसिर १२ भोजपुर ।। भोजपुरको कावा खोलामा रु. ५ करोड बढीको लागतमा निर्माण भइरहेको पक्की पुल शनिवार ढलेको छ । हतुवागढी गाउँपालिका –२ रानीबास र रामप्रसादराई गाउँपालिका–५ मानेभञ्याङ जोड्ने स्थानमा स्वीस सरकारको आर्थिक सहयोगमा पुल निर्माण थालिएको हो । पुल...
मंसिर १२ सर्लाही ।। सर्लाहीमा दुई छोराछोरी सहित आमा घरमै मृत फेला परेकी छिन् । जिल्लाको बरहथवा नगरपालिका वडा नं. १ का शिव हजारीकी २६ वर्षीया श्रीमती कविता हजारी, ६ वर्षीया छोरी सलोनी कुमारी र ४ वर्षीय छोरा स्वागत...
मंसिर १०पर्सा । विहेगर्ने प्रलोभन देखाई करणी गर्ने पर्साका २१ वर्षीय युवक पक्राउ परेका छन । जवरजस्ती करणीको आरोपमा पर्सामा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जगरनाथपुर गाउँपालिका वडा नं. १ पिडारीगुठीका २१ वर्षीय अब्दुल कादिर...
कार्तिक १४ काठमाडौं ।। कार्तिक भित्र देशभर बाढीपहिरोबाट १ सय २१ जनाको मृत्यु भएको छ । गृह मन्त्रालय राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले दिएको जानकारी अनुसार बाढीपहिरामा परेर अहिलेसम्म २८ जना बेपा भएका छन् । कूल ४४ घाइते रहेका र...
कार्तिक ०७ रौतहट ।। राष्ट्र कर्मचारी ईन्जिनियर माथी अमानवीय घटना गर्ने जनमत पार्टीको बिरोधमा आज जिल्ला प्रशासन कार्यालय गौर रौतहटमा ज्ञापनपत्र बुझाईएको छ । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरधामका आयोजना प्रमुख ई.राजेश कुशवाहा लगायत अन्य कर्मचारीहरू...
कार्तिक ७ सर्लाही ।। सर्लाहीमा करेन्ट लागेर दुईजनाको ज्यान गएको छ । ईश्वरपुर नगरपालिका वडा नम्बर १५ स्थित सुकनाहामा मोटर जोडेको ट्युबेलमा पानी चलाउने क्रममा अचानक करेन्ट लाग्दा ब्रहम्पुरी गाउँपालिका वडा नम्बर ७ स्थित मोहनगंज बस्ने उमेश साहकी २८...
- Advertisement -

ताजा अपडेट

छुटाउनु भयो कि?