Wednesday, October 23, 2024
काठमाडौँ, १४ असोज ।। राजधानीको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजमा कार्यरत डाक्टरमाथि हातपात गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुल्मी घर भई चाबहिल बस्ने रुपक गौतम र सिनामंगल बस्ने सरोज गौतम रहेका छन् । उनीहरूलाई नियन्त्रणमा...
काठमाण्डाै, १३ असोज ।। डेङ्गी सङ्क्रमणका बिरामी बढ्दै गएका छन् । सङ्क्रमण जोखिम अझै एक महिना उच्च रहेकाले सावधानी अपनाउन अनुरोध समेत गरिएको छ । लामखुट्टेकाे टोकाइबाट सर्ने डेङ्गी रोग यस वर्ष पनि काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा देखिएको छ...
काठमाडौं, १२ असोज ।। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी जागिर खाएको भन्दै कैलालीस्थित दशरथ माध्यमिक विद्यालयका राहत शिक्षक महेश शाहविरूद्ध मुद्दा दायर गरेको हो । आयोगले घोडाघोडी नगरपालिका -२ साडपानीस्थित श्री दशरथ माध्यमिक विद्यालयमा रातह...
काठमाडौँ, ०९ असोज ।। त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका आवासीय चिकित्सकहरूले आकस्मिक सेवा बाहेक सबै सेवा बन्द गरेका छन् । शृङ्खलाबद्ध रूपमा चिकित्सकमाथि भएको आक्रमणको विरुद्धमा रेसिडेन्ट डाक्टर आन्दोलित भएको अस्पतालका उप निर्देशक तथा छाती रोग विशेषज्ञ डा सन्त कुमार...
पोखरा, ०८ असोज ।। मणिपाल शिक्षण अस्पताल पोखराका चिकित्सक अनिल शाहमाथि सोमबार दिउँसो हातपात भएको छ । बिरामीको मृत्युको विषयलाई लिएर विवाद भएपछि डा.शाहमाथि कुटपिट भएको हो । उनीमाथि कुटपिट गरेको आरोपमा कास्की प्रहरीले पोखरा ५ मालेपाटनका विनय गुरुङलाई पक्राउ...
काठमाडौँ, ०७ असोज ।। गत शुक्रबार सरकार नेपाल शिक्षक महासङ्घबीच ६ बुदे सहमति गर्यो। तीन दिनदेखि देशभरका शिक्षक कर्मचारी काठमाडौँमा उतारेर आन्दोलन गर्दै आएको महासङ्घले सरकारसँग सम्झौता गरेपछि आन्दोलनका कार्यक्रम फिर्ता लिएर घर फर्कियो । तर, त्यही आन्दोलनमा सक्रिय...
जनकपुरधाम, ०५ असोज ।। मधेश प्रदेश स्थायी राजधानी जनकपुरधामस्थित मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रादेशिक अस्पतालमा बिहीबार दिनको १२ बज्दै थियो । ओपीडीमा चेकजाँचका लागि टिकट लिन काउण्टरमा मानिसको भीडभाड लागेको थियो । ओपीडी कक्ष बाहिर पनि बिरामीले भरिभराउ थियो ।...
काठमाडौँ, ०४ भदौ ।। देशभरका शिक्षक आन्दोलित हुदा आज देखि ७० लाखभन्दा बढी विद्यार्थीको पढाइ बन्द हुने भएको छ । शिक्षकहरूको आन्दोलनका कारण आजदेखि देशभरका ७० लाख भन्दा बढी विद्यार्थीहरूको पठनपाठन बन्द हुने भएको छ । विद्यालय शिक्षा विधेयकमाथि...
काठमाडौं, ३१ भदौ ।। स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलले आन्दोलनरत नेपाल चिकित्सक संघसँग वार्ताको वातावरण बनाउने कोसिस भइरहेको बताएका छन् । हिजो राति नेपाल चिकिसत्क संघको विज्ञप्ति आएपछि अहिले बिहान हाम्रो आन्तरिक बैठक छ । आगामी दिनमा स्वास्थ्यकर्मीहरुमाथि...
एजेन्सी, ३० भदौ ।। भारतमा निपाह नामक भाईरस भेटेका छन् । भाईरसको विषय लिएर स्कुलहरु पाँच दिन बन्द गरिने भएको छ । केरलामा निपाह भाइरसको संक्रमण तिब्र गतिमा बढिरहेको छ । केरलामा निपाह भाइरसको ५ भन्दा बढी केस फेला परेका...
- Advertisement -

ताजा अपडेट

छुटाउनु भयो कि?