Tuesday, October 22, 2024
Home अर्थ / व्यापार

अर्थ / व्यापार

काठमाडौँ, १९ भदौ ।। भारत सरकारले नेपालबाट १० हजार मेगावाट बिजुली किन्ने भनि गरेको घोषणा तीन महिनापछि कार्यान्वयन चरणमा लगेको छ । भारतीय मन्त्रिपरिषद्को बैठकबाट नेपालबाट १० हजार मेगावाट बिजुली किन्ने प्रस्ताव पारित भएको हो । भारतका लागि नेपाली...
काठमाडौं ११ असार ।। सत्तारुढ गठबन्धनले पेट्रोलियम पदार्थको मूल्यमा भारी मात्रामा कटौती गर्न सरकारलाई निर्देशन दिने निर्णय गरेको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न गठबन्धन बैठकले बढ्दो महङ्गी नियन्त्रण...
काठमाडौं २१ जेठ ।। अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने प्रतिबद्धता जनाएका छन् । वीरगञ्ज उद्योग बाणिज्य संघको ४६ औं साधारणसभालाई शनिबार दिउँसो सम्बोधन गर्दै मन्त्री शर्माले सो प्रतिबद्धता जनाएका हुन् । निजगढ विमानस्थल बनाउनुपर्छ, बन्छ ।...
काठमाडौँ ०५ साउन ।। अब बैंक तथा वित्तीय संस्थाले आर्थिक वर्ष सकिएको तीन साता (२१ दिन) भित्रै चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्नुपर्ने भएको छ । राष्ट्र बैंकले एकीकृत निर्देशन संशोधन गरी उक्त व्यवस्था गरेको हो । ‘चौथो त्रैमासको अन्तरिम...
सिमरा १७ साउन ।। मधेश प्रदेशको आर्थिक वृद्धिमा महत्वपूर्ण योगदान दिने २३ उद्योगलाई प्रदेश सरकारले पुरस्कृत गरेको छ । मधेश प्रदेश सरकारले प्रदेशको आर्थिक वृद्धिमा भएको प्रगतिको पुनरावलोकन र आगामी सुधारको कार्यहरूबारे छलफल गर्न आयोजना गरेको औद्योगिक सम्मेलनमा उक्त...
काठमाडौँ, ०८ मंसीर ।। मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको आईपीओ शुक्रबारदेखि सर्वसाधारणका लागि खुल्ला भएको छ । कम्पनीले आफ्नो जारी पुँजी ७० करोड रुपैयाँको २० प्रतिशतले हुन आउने १४ करोड रुपैयाँ बराबरको सेयर निष्कासन गरेको हो । जसमध्ये, पहिलो चरणमा कम्पनीले...
रौतहट १३ भदौ ।। रौतहट जिल्लाका अधिकांश पालिकाले आफ्नो नगर क्षेत्रमा पर्ने सडक बत्तीको महसुल तिर्न आलटाल गर्दै आएका छन् । विद्युत् प्राधिकरणले ५ वर्षदेखि बक्यौता तिर्न लिखित र मौखिक ताकेता गर्दै आए पनि पालिकाहरूले अटेर गरेका हुन् । जिल्लाका चन्द्रपुर,...
वीरगञ्ज ०६ साउन ।। मधेश प्रदेशमा मुख्य नाकाको रुपमा रहेको वीरगञ्ज नाकाबाट ४७ करोड बढीको माछा आयात, ११ करोड राजश्व संकलन गरिएको छ । बितेको आर्थिक वर्षमा देशकै प्रमुख आर्थिक नाका वीरगञ्ज भन्सार नाकामा माछा आयात बढेको छ ।...
काठमाण्डौ, २३ मंसिर ।। आन्तरिक राजस्व विभागले स्वदेशी आलु र प्याजमा मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने जनाएपछि बजारमा कारोबार शुरु भएको छ । कारोबार ठप्प भएको चार दिन पछि आलु प्याजको खरिद–बिक्री शुरु भएको हो । हिजो आन्तरिक राजस्व विभागले...
रौतहट ०१ असार ।। मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट आज प्रदेशसभाबाट ल्याउँदै छ । आज दिउँसो चार बजे प्रदेशसभाको बैठकमा अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले पेस गरेपछि सो बजेट पारित गरिनेछ । मधेश प्रदेश सरकारले असार १ सम्ममा बजेट...
- Advertisement -

ताजा अपडेट

छुटाउनु भयो कि?