Wednesday, October 23, 2024
रौतहट ११ असोज । सन्तानको सुख शान्ति तथा चिरायुको कामना गर्दै मिथिलाञ्चलसहित मधेशका नारीहरुले मनाउने जितिया पर्वको अवसरमा प्रदेश २ मा बुधबार सार्वजनिक विदा घोषणा गरेको छ । मिथिलाञ्चलसहित मधेशका महिलाहरुको निष्ठाको कठोर पर्व जितियाको अवसरमा (बुधबार) महिलाहरुको लागि...
काठमाडौं १९ असोज । नेपालका लागि पूर्वभारतीय राजदूत रन्जित रेले भर्खरै ‘काठमाडौं डिलेमा रिसेटिङ इन्डिया(नेपाल टाइज’ नामक पुस्तक प्रकाशन गरेका छन् । पुस्तकमा उनले आफ्नो कार्यकालमा देखेभोगेका अनुभव र धेरैजसो नेपाल, भारत र चीनको चर्चा गरेका छन् । जसपमा सबभन्दा...
जनकपुरधाम, २६ भदौ ।। जनमत पार्टीले सांस्कृतिक जनमत संघको केन्द्रिय संयोजक समिति घोषणा गरिएको छ । सोमबार काठमाडौंको बानेश्वरस्थित सिद्धार्थ फुडल्याण्डमा आयोजित एक कार्यक्रमबीच जनमत पार्टीले सांस्कृतिक जनमत संघको केन्द्रिय समिति घोषणा गरेका हुन। सन्तोष राज सहनीलाई केन्द्रिय संयोजकको...
खगेन्द्र संग्रौला को हुन् ? किन ‘साहित्यकार’को सातो टिप्छन् ? यसै त उनी सबैको सातो लिन्छन् । साहित्यकार कुन खेतको ‘मुली’ हो र बाँकी बक्यौता राख्थे । अलिक अघिको कुरो हो, जतिबेला छापा माध्यम (पत्रिका)को रजगज थियो । उनी...
कार्तिक १३ रौतहट ।। संयुक्त हिन्दु सनातन मोर्चा रौतहट द्वारा पुजारी स्व. श्रीराम साहको हत्यारा लाई कार्यवाहीको लागी बृहत मोटरसाईकिल दबाब रैली गरिएको छ । रौतहट जिल्लाको माधव नारायण नगरपालिका वडा नं २ खेसरहिया टोल निवासी बाबा हनुमान मन्दिर...
रौतहट, ११ भदौ ।। रौतहटको विभिन्न शिवालयमा सैकडौ भक्तहरु द्वरा जल अभिषेक गरिएको छ । जिल्ला विभिन्न शिवालयमा तिथि अनुसार चलिरहेको सवानको पावन महिनामा गरिने सोम्वारी व्रत आज अन्तिम दिन रहेको थियो । भक्तहरु बाजागाजा साथ नदि बाट जलबोझि...
राजविराज १६ माघ ।। सप्तरी जिल्लाको पावन भूमि राजविराजमा सनातन हिन्दू राष्ट्र नेपालको लागी संघर्ष गर्न सनातन गठबन्धन घोषणा भएको छ।माघ १५ गते देशमा क्रियाशील ११ वटा धार्मिक संगठन एवं अभियन्ता ज्यूहरुको उपस्थितिमा गठबन्धनको कार्य संचालनको लागी केन्द्रीय तहमा...
पुस १५ रौतहट ।। जनकपुरधामका महिलाहरूले बनाएको चित्र हुलाक टिकटमा राखने निर्णय गरिएको छ । दिगो विकास लक्ष्य झल्किने मिथिला चित्रकलालाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले हुलाक टिकटका रूपमा जारी गरेको छ । बुधबार मिथिला चित्रकला भएको विभिन्न १७ र अन्य...

गजल

सम्झियर आँशले मुख धुने बनायाै , एकान्त मा बसी म लाई रूने बनायाै, जब निथुर्क मुटुमा बसाई सके पछी अहिले छोडेर तस्बिर तिम्रो छुने बनायाै, हे भगवान् त लाई पनि मान्नु पर्छ है जोडियको नाता अहिले टुट्ने बनायाै, हे...
महोत्तरी १३ असार ।। महोत्तरीमा रहेको देशको जेठो गुरुकुलको रुपमा राजकीय सँस्कृत माध्यमिक विद्यालय मटिहानीको जीर्णोद्धार थालिएको छ । यो गुरुकुल मधेश प्रदेशस्थित मटिहानीमा अवस्थित छ । ३०४ वर्ष प्राचीन गुरुकूल देशकै जेठो शैक्षिक धरोहर हो । तर, यसको संरक्षण,...
- Advertisement -

ताजा अपडेट

छुटाउनु भयो कि?