काठमाडौँ, २४ फागुन ।। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा सम्बोधन गर्ने भएका छन् । बिहीबार (आज) बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने भएका हुन् ।

संघीय संसदका प्रवक्ता एकराम गिरीले प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्ने जानकारी दिए । विभिन्न विषय लाई प्रस्ट गर्न प्रधानमन्त्री प्रचण्ड सम्बोधन गर्ने भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here