स्रोत, ०९ भादौ ।। जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यबाहक अध्यक्षको जिम्मेवारी राजेन्द्रप्रसाद श्रेष्ठलाई दिइएको छ ।

पार्टी अध्यक्ष उपेन्द्र यादव भारतको केरेलामा पारिवारिक कार्यक्रममा सहभागी हुन आज भारत प्रस्थान गरेपछि पार्टीका कार्यकारिणी समिति सदस्य श्रेष्ठलाई पार्टीको कार्यबाहक अध्यक्षको जिम्मेवारी दिइएको पार्टीका एक कार्यकर्ताले जनाएको हो ।

अध्यक्ष यादव आउँदो भदौ २१ गतेसम्म भारतमै रहने कार्यक्रम रहेको छ । पार्टी अध्यक्ष यादव कार्यक्रममा सहभागी भई पुन नेपाल आउदा उनि कार्यभार सम्भालने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here