सप्तरी २२ साउन ।। सप्तरीमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । खेतमा पानी पटाउन चलाएको मोटरमा करेन्ट लागेर ब्यक्तिको मृत्यु भएको छ । आइतबार रुपनी गाउँपालिका ५ घुरगाम टोल बस्ने उपेन्द्र रामको श्रीमती ५१ वर्षीया पानो देवि रामको मृत्यु भएको छ ।

अहिले धन खेति बलिमा पानीको अभाव रहेको बरिस न भईरहेकोले धन बलिमा पनि पटाउने आवश्यक रहेको छ । प्कनोलाई आफ्नै धान खेतमा पानी पटाउने मोटरको तार जोडने क्रममा करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । यस सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here