काठमाडौं २५ माघ ।। नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रबिक्रम चन्द ‘विप्लव’ले नेपालको अर्थतन्त्र मुठ्ठीभरका मान्छेहरुको हातमा गइरहेको बताएका छन् । उनले काठमाडौंस्थित नाँचघरमा आज पत्रकार सम्मेलनमा बोल्दै नेपालको अर्थतन्त्र मुठ्ठीभरका मान्छेहरुको हातमा गइरहेको बताएका हुन् ।

उनले ६३ सालपछि गणतन्त्र आएको र संघियता यावत कुराहरु गरिएको तर एकपछि अर्को वर्ष ठूलाठूला राजनीतिक र आर्थिक अस्थिरता र संकटतिर धकलिदैँ गएको बताउँदै भने, ‘सबै पार्टीका नेताहरुले आर्थिक संकट गहरिदैँ गएको ब्याख्या गरिराख्नु भएको छ र एउटा पार्टीले अर्को पार्टीलाई एउटा सरकारले अर्को सरकारलाई आरोप लगाएपनि सारमा यो केहो भन्दा नेपालको अर्थतन्त्र मुठ्ठीभरका मान्छेहरुको हातमा जाँदैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here