रौतहट २५ पुस ।। जनता समाजवादी पार्टी मधेश प्रदेशको संसदीय दलको नेतामा निवर्तमान सभामुख सरोजकुमार यादव सर्वसम्मत रुपमा चयन भएका छन् ।

सोमबार संसदीय दलको नेताका लागि यादव र मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले उम्मेदवारी दर्ता गराएका थिए ।

मुख्यमन्त्री राउतले उम्मेदवारी दर्ता फिर्ता लिएपछि यादव सर्वसम्मत रुपमा चयन भएका हुन् ।

मधेश प्रदेशमा जसपाको १६ जना सांसद रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here