रौतहट ०४ भादौ ।। रौतहट जिल्लाको राजदेवी नगरपालिका वड़ा नं.म ७ मुड़वालवाका ४ जना बालक हराएका छन । श्री कृष्ण जन्माष्टमीका दिनी रातीमा सास्कृतिक कार्यक्रम हेर्न गएका बालक बिहान घर फर्किएका छौन ।

रातीमा नसकेको बालक घर न फर्किदा परिवारजन चिन्तित बनेका छन । राजदेवी न. पा. ७ मुडवलवा वस्ने महेश प्र. यादव को छोरा वर्ष १३ को अनिश यादव, राम अधार महतो (कहार) को छोरा वर्ष १३ को अजित महतो(कहार) , संजोग महतो (कहार) को छोरा अंदाजी वर्ष १२ को विशाल महतो, रामप्रवेश यादव को छोरा वर्ष १३ को विशाल यादव श्री कृष्ण जन्माष्टमीका दिन रातीमा संस्कृति कार्यक्रम हेर्ने उद्देश्यले घरबाट निसकी गएकोमा निजहरु हाल सम्म बेपत्ता रहेको परिवार जनले बताएका छन ।

निज बालकहरु भेटीएमा वा फेला परेमा जिल्ला प्रहरी कार्यालय, रौतहटको हर्ट लाईन १०० मा वा ९८५५०४०९९९ मा जानकारी गराई दिनु हुन जिल्ला प्रहरी कार्यालय रौतहट र परिवार जनले अनुरोध गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here