जनकपुरधाम ३१ असार ।। धनुषामा ५९० घरधुरीमा जग्गाधनी प्रमाणपत्र लालपुर्जा वितरण गरिएको छ । नापी कार्यालय धनुषाले औरही गाउँपालिका वडा नं. २ साविकको गाविस देउरी परवाहामा जग्गाधनी दर्ता प्रमाण पुर्जा वितरण गरेको छ ।

May be an image of 10 people, people standing and indoor

सो गाविसमा ५९० घरधुरीमा लालपुर्जा वितरण गरिएको कार्यालय प्रमुख सुमन किशोर मिश्रले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here