मंसिर १६ रौतहट ।। हनुमत कु . यादव ।। रौतहट जिल्लाको परोहा न पा ८ मोतिपुरमा जनता समाजबादी पार्टी नेपाल द्वरा आयोजित अभिनन्दन तथा पार्टी प्रवेश कार्यक्रम परोहा न पा ८ मोतिपुरमा सभ्य एवंम भब्य रुपमा सम्पन्न भएको छ ।

जनता समाजवादी पार्टी रौतहट परोहा नगर कमिटीद्वारा आयोजित अभिनन्दन तथा पार्टी प्रवेश कार्यक्रमा प्रमुख अतिथि अर्थमन्त्री मा.शैलेन्द्रशाह,विशिष्ट अतिथि रौतहट क्षेत्र न. ०२ ( ख ) विधायक किशोरी, अतिथि बौधिमाई न पा का मेयर राजीव रंजन उर्फ राजु यादव , देवाही गोनाही नगरपालिकाका मेयर धर्मेन्द्र पटेल, ,माधवनारायण नगरपालिकाका मेयर विरेन्द्र यादव , जिल्ला समन्वय समितिका उपसभापति राम वशिष्ठ यादव , केंद्रिये नेता बृज यादव ,ज स पा प्रदेश सदस्य नेता श्यामबिहारी यादव यादव जसपाका नेता कार्यकर्ताहरूको विशेष उपस्तितीमा कार्यक्रम भएको छ ।

कार्यक्रम मन्त्रि शाह , विधायक यादव द्वरा पानसमा दिपप्रज्वलन उद्घाटन गरिएको थियो र बिभिन्न कलखान्डमा सहिदप्रति १ मिनेटको मौनधारण गरि कार्यक्रम सुरुवात गरिएको थियो ।

अभिनन्दन तथा पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेस पार्टीबाट परोहा न.पा. वडा नं.८ नरकटिया मोतिपुरका निर्वाचित वडा सदस्य दिपेन्द्र पटेलको नेतृत्वमा, नेपाल एमाले तथा विभिन्न पार्टी परित्याग गरि १०० सैकडौ नेताकार्यकर्ताहरू जसपामा प्रवेश गर्नुभएको छ ।

कार्यक्रममा मन्तब्य राख्दै मन्निये यादवले नेपाली कंग्रेसको गढ़ रहेको क्षेत्रमा २ मा शिक्षा ,स्वस्थ पूर्वाधर बिकाशको मामलामा सबै भन्दा पछाडी रहेको बताएका छन् क्षेत्रमा २ ( ख ) मोतिपुरमा स्कुल ,स्वस्थ र पूर्वाधर बिकाशको कार्य गर्ने प्रतिबद्ता जनाएका छन् । कार्यक्रममा मन्तब्य राख्दै मन्त्रि शाहले ५०००००० बराबरको विकाश योजना गर्ने प्रतिबद्ता गरेका हुन्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here